राष्ट्रपतिलाई एमाले सांसदको सुझाव- नागरिकता विधेयक जारी गर्न खोजेर संसदको अधिकार नखोस्नुस् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले राष्ट्रपति रामचन्द्र पौडेललाई संसदको अधिकार नखोस्न आग्रह गरेका छन् । तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट अनुमोदन भएर गएपछि रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणिकरण गर्न छलफल थालेपछि उनले यस्तो आग्रह गरेका हुन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘म सरकारलाई आग्रह गर्छु नागरिकता विधेयक तुरुन्त प्रतिनिधि सभामा […]

सम्बन्धित सामग्री

नागरिकताविहीन युवाहरूको प्रदर्शन जारी

राष्ट्रपतिले विधेयक प्रमाणीकरणमा ढिलासुस्ती गरेको भन्दै काठमाडौंको माइतीघरमा मंगलबार पनि नागरिकताविहीन युवाहरूले धर्ना दिएका छन् । विगत डेढ वर्षदेखि नागरिकताको लागि संघर्षरत गर्दै आएको नागरिकताविहीन संघर्ष समिति नेपालले नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै छ दिन अघिदेखि प्रदर्शन गर्दै आएका हुन् । उनीहरूले नागरिकता विधेयकसँग आफ्नो भविष्य जोडिएको भन्दै उनीहरूले विधेयक जारी गरिदिन राष्ट्रपतिसँग आग्रह गरेका […]

गठबन्धनले विवादित नागरिकता विधेयक जारी गरेर देश डुबाउने खेल गरे: पदम गिरी

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पास गर्न नहुने बताए।...

गठबन्धनले विवादित नागरिकता विधेयक जारी गरेर देश डुबाउने खेल गर्दैछ : पदम गिरी

काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदम गिरीले सत्ता गठबन्धनले विवादित नागरिकता विधेयक जारी गरेर देश डुबाउने खेल गरेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पास गर्न नहुने बताए । ‘गठबन्धनभन्दा ठूलो देश हो, जनता हुन् । गठबन्धन दलले देश डुबाउने काम […]

नागरिकता विधेयक जारी भएकोमा वीरगंजमा दीप प्रज्वलन

वीरगंज : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक जारी गरेको खुशीयालीमा वीरगंजमा दीप प्रज्वलन गरिएको छ। जसपाको राजपा घटक नेता कार्यकर्ताहरुले वीरगंजमा दीप प्रज्वलन गरेका हुन्। जसपाको नगर कमिटी वीरगंजको अगुवाईमा भएको कार्यक्रममा नागरिकता विधेयकले मधेसका ५ लाखभन्दा बढी मधेसीलाई नागरिकता प्रदान गर्ने बाटो खुलेकोले नेपाल सरकारको यो कदम स्वागत योग्य…