प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित छ, मिति तय भए सार्वजनिक गर्छौँः परराष्ट्र मन्त्रालय

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताएकी हुन्...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले विगत ३ महिनायता राहदानी लिनेहरूको संख्या उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी लिनका लागि नियमित रूपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराएको छ ।

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको जनाएको छ । आइतबार मन्त्रलयमा नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमण बारे नेपाल सरकारको औपचारिक धारणा स्पष्ट पारेकी हुन् ।