बीबीसी । मिस युनिभर्स २०२० को ताज मेक्सिकन सुन्दरी एन्ड्रिया मेजाले पहिरिन् । यस्तै भारतीय सुन्दरी एडलाइन क्यास्टेलिनो उत्कृष्ट चारमा पर्न सफल बनिन् । उनले थर्ड रनरअपको उपाधि जितिन् ।
यद्यपि ‘मिस युनिभर्स’ को ताज लगाउने उनको सपना भने अधुरै रह्यो । तर उनले भारतलाई दुई दशकपछि मिस युनिभर्सको उत्कृष्ट ५...