रिन्कु छन् त आईपीएलमा सब सम्भव छ

२६ वैशाख, काठमाडौं । ‘तिमीले जे गर्‍यौं, त्यो सायद जीवनमा धेरै धेरै खेलाडीले गर्न पाउने छैनन् ।’ ‘तिमीले त्यस्तो गर्‍यौं भने तिमी जे पनि गर्न सक्छौ ।’ इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट टिम कोलकाता नाइट राइडर्सका कप्तान नितिश राणाले नयाँ स्टार रिन्कु सिंहलाई हरेक खेलअघि यस्तै भन्ने गरेका छन् । हुन पनि हो रिन्कु सिंहले […]