२७ कात्तिक, काठमाडौं । आमचुनाव नजिकिएसँगै काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारीमा यात्रुको चाप बढ्न थालेको छ । चुनावमा मत खसाल्न गाउँघर जानेहरु बढेसँगै यात्रु काउन्टर, बस स्टप र बससहित सार्वजनिक सवारीमा भीडभाड बढेको छ । आगामी ४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदैछ । तर, कामको सिलसिलामा आफ्नो स्थायी थातथलो छोडेर शहरमा बस्नेहरुलाई चुनावमा लागि गाउँ […]