दुबै मिर्गौला फेल भएपछि तीन वर्षअघिदेखि नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालमा उपचार गराइरहेका तामाङले मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना गरेका हुन्।...
भक्तपुर– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई राज्यको सहयोग अपुग रहेको बताएका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आज आकस्मिक अनुगमन गर्दै उनले मिर्गौला प्रत्यारोपण, डायलासिस, कलेजो प्रत्यारोपणलगायतका प्रभावकारी काम गर्दै आएको यस केन्द्रलाई राज्यको थप सहयोगको आवश्यकता देखिएको बताए । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका भवन अत्यन्तै साँघुरो रहेकाले […]
काठमाडौँ – बागलुङको जैमिनी नगरपालिका–१ पाही (हाल कुश्मीशेरा टार) स्थायी बसोबास गर्दै आएकी ४५ वर्षीया चित्रादेवीको जीवनरक्षाका लागि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि नाजुक आर्थिक अवस्थाका कारण परिवारले सबै महानुभावसँग सहयोगको याचना गरेको छ। दुवै मिर्गौलाले काम गर्न छाडेपछि शिक्षण अस्पताल काठमाडौंमा भर्ना भएकी चित्रादेवी पाध्याको उपचारमा खर्च अभाव भएपछि बिरामीको परिवारले परोपकारी महानुभावसँग सहयोगको याचना […]
मिस मेघा-२०१८ विजेता सुस्मिता तामाङ(ब्लोन) को दुवै मिर्गौला फेल भएपछि उपचार गर्न आर्थिक अभाव भएको छ । चिकित्सकहरुको सल्लाह अनुसार सुस्मिताको मिर्गौला प्रत्यारोपण(ट्रास्सप्लान्ट) गर्नुपर्ने भएपछि उनको परिवार आर्थिक सहयोगको याचना गरिरहेको छ ।
काठमाडौं – चलचित्र निर्देशक किशोर रानाका दुवै मिर्गौलाले काम नगरेपछि अस्पताल भर्ना गरिएको छ ।
उहाँलाई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा भर्ना गरिएको हो । अस्पतालका अनुसार उहाँका दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएका छन् । उहाँको परिवारले आवश्यक उपचारको ब्यवस्था गरिदिन सरकारसँग आग्रह गरेको छ ।
परिवारले सहयोग...
पर्वत : मिर्गौला प्रत्यारोपण गर्न आवश्यक रकमको अभाव भएपछि म्याग्दीको धौलागिरी गाउँपालिका–४ का वडासदस्य बमबहादुर पुनले सहयोगको याचना गरेका छन्।
पुनको दुवै मिर्गौलाले काम नगर्ने भएपछि प्रत्यारोपण गर्नुपर्ने भएको हो। प्रत्यारोपका लागि करिब नौ लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ। त्यत्रो रकम उनीसँग नभएकाले ओमकुमारी शान्ति...