काठमाडौँ – बागलुङको जैमिनी नगरपालिका–१ पाही (हाल कुश्मीशेरा टार) स्थायी बसोबास गर्दै आएकी ४५ वर्षीया चित्रादेवीको जीवनरक्षाका लागि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि नाजुक आर्थिक अवस्थाका कारण परिवारले सबै महानुभावसँग सहयोगको याचना गरेको छ। दुवै मिर्गौलाले काम गर्न छाडेपछि शिक्षण अस्पताल काठमाडौंमा भर्ना भएकी चित्रादेवी पाध्याको उपचारमा खर्च अभाव भएपछि बिरामीको परिवारले परोपकारी महानुभावसँग सहयोगको याचना […]