मिस मेघा सुस्मिता तामाङको दुवै मिर्गौला फेल, उपचार गर्न आर्थिक अभाव

मिस मेघा-२०१८ विजेता सुस्मिता तामाङ(ब्लोन) को दुवै मिर्गौला फेल भएपछि उपचार गर्न आर्थिक अभाव भएको छ । चिकित्सकहरुको सल्लाह अनुसार सुस्मिताको मिर्गौला प्रत्यारोपण(ट्रास्सप्लान्ट) गर्नुपर्ने भएपछि उनको परिवार आर्थिक सहयोगको याचना गरिरहेको छ ।

सम्बन्धित सामग्री

दुवै मिर्गौला फेल भएका किसानद्वारा सहयोगको याचना

कमजोर आर्थिक अवस्था रहेको परिवारका किसानको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरिएको छ।

दुवै मिर्गौला फेल भएका किसानद्वारा सहयोगको याचना

दुवै मिर्गौला फेल भएर काठमाडौँमा उपचार गराई राख्नुभएका काठेखोला गाउँपालिका–७ रेशका गमबहादुर किसानको उपचारमा आर्थिक सङ्कट पैदा भएको छ । कमजोर आर्थिक अवस्था रहेको परिवारका किसानको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरिएको छ ।

मिर्गौला रोगी मोहनलाई उपचारका लागि आर्थिक अभाव

सल्यान : बनगाड कुपिण्डे नगरपालिका-३ बाझँकोटका मिर्गौला रोगी ४५ वर्षीय मोहन कामी आर्थिक अभावमा अस्पतालको शय्यामा छट्पटाइरहेका छन्।दुवै मिर्गौला फेल भएका कामी अहिले काठमाडौंको वीर अस्पतालमा उपचाररत छन्। आर्थिक अवस्था कमजोर भएका उनले आफूसँग भएको चार लाख सकिएपछि थप उपचारमा समस्या भएको बताए। |एक वर्षदेखि नेपालगञ्जमा उपचार गराइरहेका कामीले करिब तीन महिनाअघि काठमाडौंमा स्वस्थ्य परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएको उनका छोरा राजेन्द्रले बताए।‘नेपालगञ्जमा अन्य रोगको उपचार गर्दा भएभरको