चीनलाई अमेरिकाको रणनीतिक प्रतिस्पर्धीका रूपमा लिनु गलत हुने र यसो गर्दा गल्ती हुन सक्ने अमेरिकाका लागि चीनका राजदूतले एक अन्लाइन फोरममा सम्बोधन गर्ने क्रममा बताएका छन् ।
ट्रम्प प्रशासनले सन् २०१८ मा चीनलाई रणनीतिक प्रतिस्पर्धीका रूपमा परिभाषित गरेदेखि दुई देशबीच व्यापारदेखि लिएर कोरोनाभाइरससम्मका विषयमा बाझाबाझ हुने गरेको छ ।
जो बाइडन प्रशासनले पनि चीनमाथि दबाब दिइरहन सक्ने अपेक्षा छ ।
राजदूत सुई थ्याँकाईले अमेरिकासँग शान्तिपूर्ण सहअस्तित्व खोज्ने चीनको दीर्घकालीन नीति रहेको बताए अनि चीनको रेडला...