काभ्रे । सरकार फेरिए नै पिच्छे ल्याउने खरिद ऐन तथा नीतिगत अस्पष्टताका कारण निर्माण क्षेत्रमा निरन्तर समस्या भइरहेको व्यवसायीहरूले निष्कर्ष निकालेका छन् । साथै व्यवसायीहरूले तत्काल वृद्धि भएको मूल्य समायोजन हुन नसके निर्माण क्षेत्रमा भएका सबै काम ठप्प पार्ने चेतावनी दिएका छन् । निर्माण व्यवसायी संघ काभ्रेको १२ वार्षिकोत्सव तथा ७ औ जिल्ला अधिवेशनमा सहभागी […]