रिचार्ज कार्ड प्रयोग भएको मोवाइल नम्बरबाट पत्ता लाग्यो चोरको गिरोह

काठमाडौं : प्रहरीले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क लगायतका बजार क्षेत्रमा चोरीमा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।पछिल्लो सयम श्रृङ्खलाबद्ध रुपमा चोरीका घटना बढ्दै गएपछि प्रहरीले विशेष टोली परिचालन गरी उक्त गिरोहलाई चोरीका सामानसहित पक्राउ गरेको हो।पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–११ का २६ वर्षीय किशन नेपाली, १८ वर्षीय रोशन नेपालीसहित अन्य नाबालक गरी ६ जना छन्। प्रहरीका अनुसार साउन ३ गते सन्धिखर्क नगरपालिका–११ जोगिमारेमा राज कुमार सुनारको सुनचाँदी पसलबाट