मधेसमा झिझिया नाचको रौनक

तराईको गाउँदेखि शहरसम्म झिझियाले रौनक बढाएको छ। तराईमा दशैं सुरु भएसँगै झिझिया सुरु हुन्छ। साँझ पर्ने बित्तिकै गाउँघरमा झिझिया गीत घन्किन थाल्छ। महिलाहरू ‘झिझिया नृत्य’ गर्दै दुर्गा शक्तिपीठमा पुग्छन् र घण्टौँसम्म नृत्य गरेर मनोरञ्जन गर्छन्।झिझिया लोकनृत्य हो।

सम्बन्धित सामग्री

झिझिया: संस्कृति कि अन्धविश्वास?

गएको असोजमा रिलिज भएको नेपाली चलचित्र ‘एक भागवद र एक गीता’को गीत ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो, बरहम बाबा झिझिया बनेलियै हो’ निकै लोकप्रिय बनेको छ।...

चाडपर्वमा न झिझिया नृत्य, न दशैँके ढोल

महोत्तरी : यसपालिको दशहरा (दशैँ) पर्व नजिकिँदै गर्दा पनि तराइ, मधेशका टोल बस्तीमा ‘झिझिया’ को लय सुन्न पाइँदैन भने ‘ढोल’ को आवाज पनि सुनिँदैन। दशहरा पर्वमा घटस्थापनाकै दिनदेखि बस्तीबस्तीमा बज्ने ‘ढोल’ अब मधेशको प्राचीन मिथिलामा हराएको छ। नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन, सुनिन छाडेकाे छ। घटस्थापनाका दिनदेखि नै बज्ने ढोल र बस्तीबस्तीमा गाइने/नाचिने झिझिया देख्न, सुन्न छाडिएको हो। मिथिल

मिथिलाञ्चलमा झिझिया नृत्य हुँदै

जलेश्वर, १४ असोज । वडादसैँको आगमनसँगै महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा पर्साको तराई–मधेसका सम्पूर्ण जिल्ला तथा भारतको सीतामढी र मधुवनी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा झिझिया नृत्य सुरु भएको छ । सुख, समृद्धि र पारिवारिक सुरक्षाको लोक अनुष्ठानका रुपमा झिझिया नृत्य महोत्तरीलगायत मिथिलाञ्चलभरि सुरु भएको छ । यस नृत्यमा पूर्णरुपमा तान्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी […]

तराई–मधेशमा झिझिया लोप हुँदै

रौतहट : तराई मधेशमा दशैँको अवसरमा महिलाले देखाउने साझा लोक संस्कृति झिझिया लोप हुन थालेको छ। नेपालको तराई मधेश तथा उत्तर बिहारको समान सांस्कृतिक धरोहरको रूपमा रहेको झिझिया तराई मधेशका गाउँघरमा समेत खेल्न बन्द  हुन थालेको छ।एक दशक पहिलेसम्म मनाइने गरेको महिलाहरूको स्वाभाविक सामूहिक उत्सव साना बालिकाहरूमा सीमित हुँदै लगभग लोप हुने अवस्थामा पुगिसकेको छ।प्वालै प्वाल पारिएको घैँटोमा दियो राखेर टाउकोमा राखी महिलाहरू झिझियाका गीत गाउँदै नाच्ने परम्परा थियो। घटस्थापनादेखि महानवमीसम्म राति

सिरहामा झिझिया नृत्यको रौनक

काठमाडौँ,११ असोज । सिरहामा झिझिया नृत्यको रौनक सुरु भएको छ । घैँटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन नै झिझिया नृत्य हो । दसैँ सुरुसँगै गाउँगाउँमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिला क्षेत्रमा आफ्नै महत्व छ । दसैँमा देवी स्तुतिका रूपमा झिझिया नृत्य गरिन्छ । […]

सिरहामा झिझिया नाच हेर्न गएका युवक इनारभित्र मृत भेटिए

काठमाडौः सिरहामा एक युवक मृत अवस्थामा फेला परेका छन्। आज बिहान नरहा गाउँपालिका ३ स्थित इनारभित्र युवकको शव भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए। गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो मृत अवस्थामा फेला परेका हुन्। शुक्रवार नजिकै झिझिया नाच भएको थियो। त्यही हेर्न युवक त्यहाँ…

हराउँदै दशहारा पर्वको लोक परम्परा, देखिन छाड्यो ‘झिझिया’ नृत्य

महोत्तरी – बडादसैँ पर्वमा घटस्थापनाकै दिनदेखि बस्ती/बस्तीमा बज्ने ‘ढोल’ अब मिथिलामा हराएको छ । नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन छाडेका छन् । मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वका पुराना लोक परम्परा केही वर्षयता हराउँदै गएका हुन् । दशहारा (बडादसैँ) सुरु हुनासाथ नगर/गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र […]

बोक्सीबाट सन्तान बचाउन झिझिया नृत्य

प्रदेश २ को गाउँ गाउँमा दसैंको बेला झिझियाको निकै आकर्षण देखिएको छ । पूर्णतान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महरूव रहेको छ । दसंैमा देवीको स्तुतिका रूपमा यो नृत्य गरिने गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गरिने गरिएको जनविश्वास रहेको छ । यसको बनावट र स्वरूपभित्र जादु, टुनामुना बोक्सी […] The post बोक्सीबाट सन्तान बचाउन झिझिया नृत्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दशैँसँगै मिथिलामा गुन्जियो झिझिया लोकभाका

जनकपुरधाम :तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै होबरहम बाबा झिझिया पर होइयौ ने सवारअबोधबा बालक तोहर किछियो ने जनैछौं हो...दशैँ सुरु भएसँगै मिथिलाञ्चलका घरआँगनमा झिझियाको विशेष रौनक छाएको छ। जनकपुरधामका मठमन्दिर र दशैँका लागि बनाइएका पण्डालमा साँझमा महिलाले झिझिया नृत्य गर्ने गरेका छन्।मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ। यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ।दशैँका वेला बोक्सी (डाइन)ले मसान सिद्धि तथा तन्त्रमन्त्र