अर्थतन्त्रको कार्यदिशा

कोरोना सङ्क्रमणका कारणले हाम्रो आर्थिक वृद्धिदर ऋणात्मक रहेको छ । राजस्व सङ्कलनका हिसाबमा गत आर्थिक वर्षको अन्त्यमा लक्ष्यको ९० प्रतिशत सङ्कलन भएको देखिन्छ । विदेशी मुद्रा सञ्चिती २०७८ जेठ मसान्तमा १३ खर्ब ६६ अर्ब कायम भएको तथ्याङ्कले देखाएको छ भने विप्रेषण आप्रवाह चाहिँ आ.व. २०७७÷७८को एघार महिनामा ८ खर्ब ७१ अर्ब प्राप्त भएको छ । यो अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतको वृद्धि हो । हाम्रो वैदेशिक ऋण भने २०७७÷७८ मा १७ खर्ब २९ अर्ब तिर्न बाँकी रहेको तथ्याङ्क छ, जुन कुल गार्हस्थ्य उत्पादनकोे ४० प्रतिशत हुन आउँछ । विश्वमा जहाँ पनि स्थिर सरकार भएको अवस्थामा विकासका कामहरू सम्पन्न गर्नका लागि वैदेशिक ऋण लिने गरिन्छ । नेपालमा पनि विगतमा स्थिर सरकार भएको बेलामा कुल गार्हस्थ्य उत्पादनको ६५ प्रतिशतसम्म यस्तो ऋण लिने गरेको तथ्याङ्क पाइ

सम्बन्धित सामग्री

अर्थतन्त्रको अवरोध हटाउन संवाद परिषद् गठन

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने विकल्प खोज्न सरकारले निजी क्षेत्र सम्मिलित उच्चस्तरीय संवाद परिषद् गठन गरेको छ । अर्थतन्त्रको विद्यमान अवस्था र आगामी कार्यदिशा सम्बन्धमा मंगलबार भएको छलफलका आधारमा निजी क्षेत्रसँग निरन्तर संवादमा रहन र आर्थिक गतिरोधको निकास खोज्न सरकारले परिषद् गठन गरेको हो ।

‘अर्थतन्त्रको अवस्था प्रचार भएजस्तो खराब छैन’

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको अवस्था प्रचार भएजस्तो खराब नभएको बताएका छन् । ‘नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी कार्यदिशा’ शीर्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रका चारवटै क्षेत्रमा क्रमशः सुधार हुँदै गएको बताए । उनले वास्तविक क्षेत्र, सार्वजनिक क्षेत्र, मौद्रिक क्षेत्र तथा बाह्य क्षेत्रमा सुधारका सङ्केत देखिन थालेका […]

‘नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा उनले बढी प्रतिफल प्राप्त हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिने बताए । […]

'आमजनमानसमा एक प्रकारको निरासा र वितृष्णा पैदा भएको साँचो हो'

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा उनले बढी प्रतिफल प्राप्त हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिने बताए।

व्यवस्था बदल्यौं, अब अवस्था बदल्नमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सरकारको ध्यान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित रहेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित 'अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा' कार्यक्रममा सम्बोधन गर्दे उनले हरेक क्षेत्रमा आमूल परिवर्तन र संरचनात्मक रुपान्तरणको आवश्यकता रहेको…

बजेटले अवलम्बन गर्नुपर्ने नीतिगत कार्यदिशा

आर्थिक वृद्धिका साथै अर्थतन्त्रको तीव्रतर विकासका लागि सरकारले अवलम्बन गर्ने आर्थिक नीति तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयनको महŒवपूर्ण भूमिका रहेको हुन्छ । नेपालको सन्दर्भमा पनि विभिन्न समयमा नीतिगत सुधारका लागि प्रशस्त नीति तथा कार्यक्रमहरू तर्जुमा भए पनि त्यसको कार्यान्वयन पक्ष सन्तोषजनक नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको अवस्था रहेको छ । यस पृष्ठभूमिमा आगामी आव […]

राहत प्याकेज अहिलेलाई पर्याप्त

सङ्क्रमणको ठूलो समस्या नदेखिए पनि नेपाली अर्थतन्त्र कोरोनाबाट नराम्ररी प्रभावित भएको छ । यसको ‘म्याग्निच्युट’ कति रहन्छ भन्ने मात्र हो । यो परिस्थितिमा अर्थतन्त्रको महŒवपूर्ण ‘इन्जिन’ निजी क्षेत्रलाई हतोत्साहित हुनबाट जोगाउन नेपाल राष्ट्र बैङ्कले राहत प्याकेज ल्याइसकेको छ । नेपाल राष्ट्र बैङ्कका कामु गभर्नर चिन्तामणि सिवाकोटीसँग गोरखापत्र दैनिकका पत्रकार भेषराज बेल्बासेले अर्थतन्त्रमा कोरोना सङ्क्रमणको असर, क्षति आकलन तथा आगामी कार्यदिशा लगायतका विषयमा केन्द्रित रहेर गर्नुभएको कुराकानी :

देश गम्भीर आर्थिक संकटमा फस्यो : नेता आचार्य

विराटनगर : पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यले अर्थव्यवस्थाको कमजोर अवास्थाका कारण देश गम्भीर संकटमा फसेको बताएका छन्। अर्थतन्त्रको सूचकहरूले देश आर्थिक संकटतर्फ उन्मुख भएको देखाएको आचार्यको टिप्पणी छ। नेपाल प्रेस युनियन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको आर्थिक नीति र अहिलेको कार्यदिशा विषयक अन्तरसम्व...

मौद्रिक नीति सार्वजनिक, यस्ता छन् मुख्य १३ व्यवस्था

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।सरकारले ल्याएको बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको छ । उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तार गर्ने क्रममा आयात बढ्ने र त्यसले अर्थतन्त्रको स्थायित्वमा पर्नसक्ने प्रभावलाई ध्यानमा …

मौद्रिक नीति सार्वजनिक, यस्ता छन् मुख्य १३ व्यवस्था

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।सरकारले ल्याएको बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको छ । उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तार गर्ने क्रममा आयात बढ्ने र त्यसले अर्थतन्त्रको स्थायित्वमा पर्नसक्ने प्रभावलाई ध्यानमा …