बजेटले अवलम्बन गर्नुपर्ने नीतिगत कार्यदिशा

आर्थिक वृद्धिका साथै अर्थतन्त्रको तीव्रतर विकासका लागि सरकारले अवलम्बन गर्ने आर्थिक नीति तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयनको महŒवपूर्ण भूमिका रहेको हुन्छ । नेपालको सन्दर्भमा पनि विभिन्न समयमा नीतिगत सुधारका लागि प्रशस्त नीति तथा कार्यक्रमहरू तर्जुमा भए पनि त्यसको कार्यान्वयन पक्ष सन्तोषजनक नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको अवस्था रहेको छ । यस पृष्ठभूमिमा आगामी आव […]