एएफसी महिला एसियन कप छनौट : नेपाली टोलीले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ – एएफसी महिला एसियन कप फुटबलको छनौट खेलमा नेपाली टोलीले शनिबार फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ । समूह एफ मा रहेको नेपाली टोलीले उज्वेकिस्तानबाट छनौट यात्रा सुरु गर्न लागेको हो । नेपाली टोलीले सन् २०१९ यता पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेल खेल्न लागेको हो । तर नेपाली टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी भने चोटका कारण टिममा छैनन् […]

सम्बन्धित सामग्री

एएफसी महिला एसिया कपको उपाधि चीनलाई

२३ माघ, काठमाडौं। चीनले एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको छ । भारतको मुम्बईमा आइतबार भएको फाइनलमा उत्कृष्ट पुनरागमन गर्दै चीनले दक्षिण कोरियालाई ३-२ ले पराजित गर्दै नवौं पटक उपाधि जितेको हो । चीनले दुई गोलले पछि परेको स्थिति उल्टाएर उत्कृष्ट पुनरागमन गर्दै दोस्रो तीन गोल फर्काएको हो। डीवाई पाटिल स्टेडियममा भएको खेलमा युयी […]

एएफसी महिला एसियन कप: इन्डोनेसियाको पोस्टमा अस्ट्रेलियाको १८ गोल

काठमाडौँ- उपाधि दाबेदार अस्ट्रेलियाले कमजोर मानिएको इन्डोनेसियालाई एएफसी महिला एसियन कप–२०२२ को आफ्नो पहिलो खेलमा शुक्रबार १८–० ले पराजित गरेको छ । युरोपेली फुटबलको अनुभव बटुलेको अस्ट्रेलियाका खेलाडी सामु भारतको मुम्बई फुटबल मैदानमा निरीह बनेको इन्डोनेसियाले कुनै पनि समय दबाब बनाउन सकेन । पहिलो हाफमा नौ गोल गरेको अस्ट्रेलियाले दोस्रो हाफमा थप नौ गोल गरेको […]

एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरियो नेपाल

बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा हङकङसँग गोल रहित बराबरी खेल्दै अङ्क बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । दुई खेलबाट १ अङ्क जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझाउँदा छनोटबाटै बाहिरिएको हो ।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न

एएफसी महिला एसियन कप : नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं : नेपाल एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाटै बाहिरिएको छ।उज्वेकिस्तानमा आज भएको छनोटको दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि समूह चरणबाटै बाहिरिएको हो।एसियन कपको सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो। तर हङकङसँग गोलरहित बराबर खेलेपछि नेपालको अघिल्लो चरणमा सम्भावना सकिएको हो।खेल अवधिभर दबाब कायमै राखेपनि नेपालले गोल भने गर्न सकेन। हङकङले पनि आफूले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा दुबै टिम बराबरीमा रोकिएका हुन्। समूह ‘एफ’ को

फिलिपिन्सविरुद्ध नेपाली महिला टोली एक गोलले अगाडि

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत शनिबार भएको खेलको १० औं मिनेट उनले गरेकी हुन् ।

एएफसी महिला एसियन कप छनोटमा आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं, २ असोज । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्ससँग खेल्दै छ ।समूह एफ मा रहेका नेपाल र फिलिपिन्स बीचको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपालले फिलिपिन्सविरुद्ध जित निकाल्ने लक्ष्य लिएको छ । नेपाली टोलीको कप्तानी रेनुका […]

एएफसी महिला एसियन कप : खेलाडीको नियमित कोरोना परीक्षण

काठमाडौँ– एएफसी महिला एसियन कप छनोट खेलमा सहभागी टोलीका सदस्यहरूको नियमित पीसीआर परीक्षणको प्रावधान गरिएको छ । यस्तै औपचारिक बैठक, आवतजावतका क्रियाकलापलाई न्यूनीकरण गरिएको छ । अभ्यास समय र खेलका दिनबाहेक कुनै पनि टोलीलाई होटेलको हाता बाहिर जान दिइएको छैन । टोलीका अफिसियलहरूका बैठक तथा प्रेससँगको भेटघाटलाई पनि सकेसम्म भर्चुअल आयोजना गरिएका छन् । बिहीबार […]

नेपालको पहिलो खेल फिलिपिन्ससँग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी महिला एसियन कप छनोटअन्तर्गत पहिलो खेल फिलिपिन्ससँग हुने जनाएको हो। भारतमा हुने प्रतियोगिताका लागि छनोट खेल्न लागेको नेपाल समूह ‘एफ’ मा रहको छ।...

एएफसी महिला एसियन कप–२०२२ छनोटमा नेपालले उज्वेकिस्तानमा खेल्ने (भिडियो)

नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेल अन्तर्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ ।

नेपालको छनोट खेल उज्वेकिस्तानमा हुने

नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेल अन्तर्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका...