काठमाडौं । नेपालको महिला राष्ट्रिय क्रिकेट टोली महिला विश्वकप ग्लोबल छनोटमा पुग्न असफल भयो । शुक्रबार मलेसियामा भएको आईसीसी टी २० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपाल पराजित भएको हो । सेमिफाइनल खेलमा नेपाल कसैसँग होइन त्यही चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डसँग पराजित भएको थियो । थाइल्यान्डले यो खेल ४६ रनले जितेसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने […]
ललितपुर : मलेसियामा जारी महिला टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले सेमिफाइनलको संभावना बलियो बनाएको छ। लगातार तेस्रो खेलमा पनि जित हात पार्दै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो। आयोजक मलेसिया, बहराइन र भुटानलाई हराएपछि नेपालको सेमिफाइनल संभावना प्रबल बनेको हो। नेपालले अब कतार र यूएईसँग खेल्न बाँकी छ। समूह ए को शीर्ष स्थानमा रहेको यूएईको ३ खेलबाट नेपालसरह अंक भए पनि नेट रनरेटमा माथि छ। तर कतारमा खेलेका सबै खेलमा नेपालले पराजित गरेको हुँदा यूएईसँगक
आइसिसी ट्वान्टी-२० विश्वकपको एसिया क्वालिफायर खेल्न लागेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार राष्ट्र सम्मिलित ट्वान्टी-२० शृंखला खेल्ने भएको छ।...
आइसिसी ट्वान्टी-२० विश्वकपको एसिया क्वालिफायर खेल्न लागेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार राष्ट्र सम्मिलित ट्वान्टी-२० शृंखला खेल्ने भएको छ।...
काठमाडौँ – विराटनगरमा जारी प्रथम रेडमन्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएसन छ विकेटले विजयी भएको छ । विराटनगर–६ स्थित मेल्बन ज्वाला क्रिकेट खेल मैदानमा भएको प्रतियोगितामा भारतको क्रिकेट एसोसिएसनले नेपाल क्रिकेट क्लब एन्ड एकाडेमी (विसिसिए)लाई पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको […]
बंगलादेशमा सम्पन्न साफ यु–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली महिला टोली शनिवार स्वेदश फर्किएको छ।
आयोजक बंगलादेशलाई अन्तिम खेलमा बराबरी रोकेर समूह तालिकाको शीर्ष स्थानमा रहेर नेपाल शुक्रवार च्याम्पियन भएको थियो।
च्याम्पियन...
काठमाण्डाै – युगाण्डासँगको दोस्रो अन्तर्राष्ट्रिय महिला टी–टवेण्टीमा पनि नेपाल पराजित भएको छ । त्रिवी क्रिकेट मैदानमा आज नेपाल १ विकेटले पराजित भयो ।
नेपालले दिएको एक सय २ रनको लक्ष्य युगाण्डाले नौ विकेट गुमाएर एक बल बाँकी छँदै भेटायो । बलिङतर्फ नेपालका कविता कुँवर र सवनम राईले २/२ तथा सीता रानामगर र रुवीना क्षेत्रीले १/१ विकेट लिए । यसअघि हिजो भएको पहिलो खेल नेपालले १२ रनले हारेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १५ वर्षपछि महिला टोलीले पहिलो पटक घरेलु मैदानमा सिरिज खेल्न लागेको हो...
पोखरा (हाम्रो खेलकुद) – बंगलादेशमा यसै महिना सम्पन्न एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन नेपाली महिला टोली र पुरुष टोली बुधबार सम्मानित भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले सेन्ट्रल जोन विजेता महिला टोलीलाई नगदसहित तथा चौथो भएको पुरुष टोलीलाई खादाले सम्मानित गरेको हो […]
काठमाण्डाै – नेपाली महिला टाेली एभीसी सेन्ट्रल जोन भलिबलको फाइलनमा पुगेको छ । बङ्गलादेशको ढाकामा आज आइतवार भएको खेलमा उज्वेकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो ।
लगातार चौथो खेल जित्ने क्रममा नेपाली महिला टोलीले आज उज्वेकिस्तानलाई तीन–शून्यको सोझो सेटमा हरायो । नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सेटमा हरायो ।
नेपालले यसअघि श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशलाई हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल भोलि किर्गिस्तानसँग खेल्नेछ ।
नेपाली महिला...
काठमाडौँ – एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार अपराजित नेपाली राष्ट्रिय महिला टोली र उज्वेकिस्तान एकअर्काविरुद्ध जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदै छन् । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा बलियो प्रतिस्पर्धीको रुपमा आफूलाई उभ्याएका दुई टोलीबीच दिउँसो सवा १ बजे प्रतिस्पर्धा हुन लागेको हो । नेपाल तीन खेलमा आठ अंक जोड्दै दोस्रो […]