गेटा अस्पताल बुधबारदेखि संचालनमा आउने, सेवाग्राहीले पाउनेछन् यी ८ सेवा

कैलालीको गेटा अस्पताल भाेली (बुधबार) देखि संचालमा आउने भएको छ। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै भोलीदेखि  अस्पतालमा विभिन्न ८ वटा सेवा प्रदान गर्ने जनाएको छ।

सम्बन्धित सामग्री

आकस्मिक सेवाविहीन गेटा अस्पताल

सञ्चालनमा आएको वर्ष दिनसम्म कैलालीको गेटा अस्पतालमा आकस्मिक सेवा सुरु हुन सकेको छैन । शल्यक्रिया कक्ष र आइसियू

गति लिँदै गेटा अस्पताल

अस्पतालमा सेवाले गति लिइरहेको जानकारी दिँदै निर्देशक डा सापकोटा भन्छन्, 'गेटा अस्पताल कहिले चल्छ? भनेर लामो समय प्रश्न उठिरहेको थियो। हामीले सेवा सुरु गरेर अगाडि बढेसँगै उक्त प्रश्नको अन्त्य भएको छ। अब क्रमश सेवा थप गर्दै जाने छौं। छिट्टै अन्तरंग सेवा पनि सुरु गर्ने तर्फ योजना बनाएर अगाडि बढेका छौं।'

गति लिँदै गेटा अस्पताल

अस्पतालमा सेवाले गति लिइरहेको जानकारी दिँदै निर्देशक डा सापकोटा भन्छन्, 'गेटा अस्पताल कहिले चल्छ? भनेर लामो समय प्रश्न उठिरहेको थियो। हामीले सेवा सुरु गरेर अगाडि बढेसँगै उक्त प्रश्नको अन्त्य भएको छ। अब क्रमश सेवा थप गर्दै जाने छौं। छिट्टै अन्तरंग सेवा पनि सुरु गर्ने तर्फ योजना बनाएर अगाडि बढेका छौं।'

गिजोलिँदै गेटा :  अस्पताल चलाउने प्रक्रियामा समेत किन भइरहेको छ अवरोध ?

हाल १० जना चिकित्सकसहित ३० जना कर्मचारी स्वास्थ्य मन्त्रालयले त्यहाँ पठाएको छ। छात्रवृत्तिका चिकित्सकहरु त्यहाँ पठाउने क्रम जारी छ। भवन नपाउँदा इमर्जेन्सीका लागि निर्मित सिमित ठाउँमा ओपीडी मात्रै चलाइरहेका छन्। तर,  अन्य भवनहरु शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई प्रयोग गर्न दिएको छैन।

गेटा अस्पताल आजदेखि संचालनमा आउने, सेवाग्राहीले पाउनेछन् यी सेवा

यसैगगरी, अस्पतालले कार्तिक महिनाभित्र एमसिएच क्लिनिक, मंसिरभित्र खोप सेवा बिस्तार, पुसभित्र इमरजेन्सी सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र आइसियू र एनआइसियू सेवा विस्तार गर्ने निर्देशक डा प्रमोद जोशीले जानकारी दिए।

गेटा अस्पताल आजबाट सञ्चालनमा

चैतभित्र शल्यक्रिया सेवा विस्तार, वैशाखसम्म आइसियू र एनआइसियू सेवा सुरु गरिने सरकारले स्वास्थ्य विज्ञान

गेटा अस्पताल सञ्चालनका लागि १४१ जनाको अस्थायी दरबन्दी स्वीकृत

सरकारले  गेटा अस्पताल सञ्चालनका लागि १४१ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताल सञ्चालनका लागि १४१ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत गरेको हो।

गेटा अस्पताल यसै वर्ष संचालनमा आउने,  विश्वविद्यालय विधेयक ल्याइँदै

शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।

विश्वविद्यालय मोडेलमा गेटा अस्पताल सञ्चालन गर्न विज्ञ सहमत

अत्तरिया – कैलालीको गेटामा करिब साढे ४ अर्बको लागतमा अस्पताल, कलेज, छात्रवास, आवास लगायत २९ वटा आधुनिक भवन निर्माण भइसकेका छन्। ५१ हेक्टर क्षेत्रमा निर्माण गरिएका उक्त भवनमा चिकित्सा शिक्षाको अध्यापनसँगै ६ सय शैय्याको अस्पताल सञ्चालन गर्ने सरकारले लक्ष्य लिएको छ। जसअन्तरगत सरकारले आर्थिक वर्ष २०६६/०६७ मा प्रस्तावित मेडिकल कलेज निर्माणको घोषणा गरेको भएपनि भौतिक […]

गेटा अस्पताल चाँडै सञ्चालनमा आउने

धनगढीको गेटामा निर्माण भएको मेडिकल कलेज तथा अस्पताल यसै वर्ष सञ्चालनमा आउने भएको छ । तीन सय शøयाको अस्पताल सञ्चालनका लागि पूर्वाधार तयार भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने गरी गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय एक दशकअघि नै गर्नुभएको थियो । त्यसैअनुसार अस्पतालको पूर्वाधार तयार भइसकेको छ ।