गेटा अस्पताल चाँडै सञ्चालनमा आउने

धनगढीको गेटामा निर्माण भएको मेडिकल कलेज तथा अस्पताल यसै वर्ष सञ्चालनमा आउने भएको छ । तीन सय शøयाको अस्पताल सञ्चालनका लागि पूर्वाधार तयार भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने गरी गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय एक दशकअघि नै गर्नुभएको थियो । त्यसैअनुसार अस्पतालको पूर्वाधार तयार भइसकेको छ ।

सम्बन्धित सामग्री

आकस्मिक सेवाविहीन गेटा अस्पताल

सञ्चालनमा आएको वर्ष दिनसम्म कैलालीको गेटा अस्पतालमा आकस्मिक सेवा सुरु हुन सकेको छैन । शल्यक्रिया कक्ष र आइसियू

गेटा अस्पताल आजबाट सञ्चालनमा

चैतभित्र शल्यक्रिया सेवा विस्तार, वैशाखसम्म आइसियू र एनआइसियू सेवा सुरु गरिने सरकारले स्वास्थ्य विज्ञान