गेटा अस्पताल यसै वर्ष संचालनमा आउने,  विश्वविद्यालय विधेयक ल्याइँदै

शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।