काठमाडाैं । मिस नेपाल २०२२ को उपाधी प्रियन्का रानी जोशीले पाएकी छिन् । ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् । त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन […]
The post प्रियन्का रानी जोशी बनिन् मिस नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.