त्रिविमा एरोस्पेस पढ्ने-पढाउनेहरू विमान दुर्घटनाबारे के भन्छन् ?

काठमाडौँ- काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको एक हप्ता पुगेको छ । विश्वमै सबैभन्दा सुरक्षित मानिने हवाइ सेवा नेपालमा भने सबैभन्दा असुरक्षित बनेको छ । यस्तो किन हुन्छ त ? हवाइ उडानको गुणस्तर मापन गर्ने कसले हो ? कुन उपकरण, कुन कार्यालय, कुन उपायले चेक गर्ने हो ? नागरिक उड्ययन प्राधिकरण के ...

सम्बन्धित सामग्री

रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु

मस्को– मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि  आइएल-७६  विमान जङ्गलमा खसेको जनाएको छ ।   सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु […]

विमान दुर्घटना जाँच आयोगको म्याद थपियो

सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकारले गत माघ १ मा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन …

अष्ट्रेलियामा विमान दुर्घटना, तीन जनाको मृत्यु

अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्वीन्सल्याण्डमा सोमबार विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीन जनाको मृत्यु भएको राज्य प्रहरीले जनाएको छ। हल्का विमान क्वीन्सल्याण्डको राजधानी ब्रिस्बेनको पश्चिममा फर्नभेल नजिकैको झाडीमा दुर्घटना भएको...

त्रिभुवन विमानस्थलमा यस्तो देखियो विमान दुर्घटना उद्धारको पूर्व अभ्यास

का‍ठमाडौं : २२ जना यात्रु बोकेको तारा एयरको विमान दुर्घटनाले नेपालको हवाई यात्रामा हुने खतरालाई उजागर गर्‍यो। गत जेठ १५ गते तारा एयरको विमान करिब १४ हजार ५०० फिटको उचाइमा पहाडमा दुर्घटना भएको थियो। यो १० वर्षमा नेपालको १९औँ विमान दुर्घटना हो र सोही अवधिमा १०औँ घातक विमान दुर्घटना भएको एभिएसन…

नेपालमा विमान दुर्घटना धेरै भएको कुराप्रति पूर्व महानिर्देशक असहमत

हालै अर्थात् (जेठ १५ गते) तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो। मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो।...

अमेरिकामा विमान दुर्घटना

काठमाडौं- अमेरिकाको टेक्सास राज्यमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार सेस्ना टि यू २०६ एच नामक विमान दुर्घटनामा परेको हो । ह्युस्टन विमानस्थलबाट उडेको उक्त विमान मध्य टेक्सासको वाकोबाट करिब ५० किलोमिटर टाढा रहेको मारलिन एयरपोर्टमा दुर्घटनाग्रस्त भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । वाको क्षेत्रीय विमानस्थलमा जाँदै […]

चीनमा ४,२२७ दिनपछि विमान दुर्घटना, १३२ यात्रुको अवस्था अज्ञात

चाइना इस्टर्नको बोइङ–७३७ विमान दुर्घटना भएपछि ४,२२७ दिन सम्म चीनमा विमान दुर्घटना नभएको रेकर्ड तोडिएको छ । १३२ यात्रु रहेको उक्त विमान सोमबार दिउँसो चीनको  ग्वाङसी झुआङ स्वायत्त क्षेत्रमा दुर्घटना भएको थियो । यसले पहाडी क्षेत्रमा आगो समेत लागेको थियो ।फ्लाइट डाटाका अनुसार विमानले राडार सम्पर्क गुमाएको थियो । दुर्घटना पूर्व विमान ८,८६९ मीटरको उचाइमा रहेको थियो । अनलाईमा वितरित भएको तर प्रमाणित भइ नसकेको भिडियोले विमान ठाडै जंगलमा खसेको देखिएको छ ।चीनमा भएको यो विमान दुर्घटना २०१० पछिकै

चीनमा १३२ यात्रुसहितको विमान दुर्घटना

काठमाडौं । चीनमा १३२ यात्रु बोकेको विमान दुर्घटना भएको छ । एमयू ५७३५ विमान दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङ शहरको चाङसुई विमानस्थलबाट आज १ बजेर १५ मिनेट जाँदा उडेको थियो । ३ बजे ग्वाङ्डोङ प्रान्तको ग्वाङ्झाउ पुग्नु पर्ने थियो । तर, त्यसअघि नै दुर्घटना भएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । विमानमा सवार १३२ […]

दक्षिण सुडानमा विमान दुर्घटना

जुबा । दक्षिण सुडानको जोङलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुईसहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ । राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाह पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन् । उहाँले विमानमा सवार दुई पाइलटसहित दश व्यक्तिको मृत्यु भएको जानकारी दिए । (रासस–एएफपी)