सेती नदीमा हाम फालेर एक महिला बेपत्ता, खोजी कार्यका लागि प्रहरी टोली परिचालन

डोटी : डोटीको दिपायलस्थित सेती नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्। आज दिउँसो नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए। उनले भने, ‘नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि…