स्रोत नखुलेको ४ करोड नगदसहित ५ जना पक्राउ

काठमाडौं : नागढुंगाबाट स्रोत नखुलेको ३ करोड ८९ लाख नगदसहित ५ जना पक्राउ परेका छन्। नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारमा ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ नगदसहित ४ जना चिनियाँ नागरिकसहित ५ जना पक्राउ परेका हुन्।प्रहरी प्रभाग नागढुंगाले चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गास्थित चेकप्वाइन्टबाट चालक नुवाकोट विदुर नगरपालिका-८ का ४४ वर्षका फूलबहादुर गुरुङ, चिनियाँ नागरिकहरु ५० वर्षका एउयाङ जाइकिङ, ४९ वर्षका झाङ ताओ, ३१ वर्षीय मेङ युङ सुङ र २६ वर्षका मौजियाङ हुआलाई नियन

सम्बन्धित सामग्री

२१ लाख हुन्डीको पैसासहित ५ जना पक्राउ

प्रहरीले हुन्डीको २१ लाख पैसासहित ५ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिका–६ प्रादेशिक अस्पतालनजिकबाट भारतीय नागरिक रञ्जित सर्राफबाट स्रोत नखुलेको पाँच बरामद गरेको हो ।

स्रोत नखुलेको रकमसहित सर्लाहीमा ५ जना पक्राउ

सर्लाही सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको रकमसहित बिहीबार साँझ पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोत नखुलेको रकमसहित सर्लाहीमा ५ जना पक्राउ

सर्लाही सदरमुकाम मलंगवा र गोडैताबाट स्रोत नखुलेको रकमसहित शुक्रबार साँझ पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चार जना काठमाडौंका र एक जना भारतीय रहेको खुलेको छ ।

लगभग चार करोड रुपैयाँसहित ५ जना पक्राउ

प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाएर स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ गरेको छ ।

दुई बोरा नगदसहित नागढुङ्गाबाट ५ जना पक्राउ

प्रहरी वृत्त थानकोटले स्रोत नखुलेको दुई बोरा नगद सहित १ नेपाली र ४ जना चिनियाँ नागरिक गरी ५ जनालाई पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलवार उनीहरु पक्राउ परेका हुन। नुवाकोट ...

नागढुंगाबाट झण्डै चार करोड रुपैयाँसहित ५ जना पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन् । प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट उनीहरुलाई मंगलबार बिहान पक्राउ गरेको हो । नुवाकोटबाट […]

नागढुंगामा कारबाट करिब ४ करोड बरामद, चार चिनियाँसहित पाँचजना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित मंगलबार बिहान ५ जना पक्राउ परेका छन् ।

नागढुंगाबाट स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँसहित ५ जना पक्राउ

२४ जेठ, काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन् । प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट उनीहरुलाई मंगलबार बिहान पक्राउ गरेको हो […]

स्रोत नखुलेको ५० लाखसहित ५ जना पक्राउ

विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले  विगत पाँच दिनमा स्रोत नखुलेको रु ४६ लाख चार हजार २०० र रु १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब रु तीन लाख नक्कली नोट बनाउने कागजसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए ।  प्रहरीले गत माघ ३ गतेका दिन जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत दशगजा क्षेत्रबाट मटिहानी नपा–३ बस्ने २३ वर्षी