नागढुंगामा कारबाट करिब ४ करोड बरामद, चार चिनियाँसहित पाँचजना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित मंगलबार बिहान ५ जना पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

तीन करोड ८९ लाखसहित चिनियाँ नागरिक पक्राउ

प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुभारु कम्पनीको कारमा दुई प्लाष्टिकको बोरामा रकम लुकाएर ल्याउँदै गरेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोटको विदुर […]

एक करोड १९ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं : एक करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। एक करोड १९ लाख ८४ हजार ठगीसम्बन्धी कसुरमा संलग्न भई फरार रहेका उनलाई उपभोक्ता हित संरक्षण नेपालको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले नयाँ बजारबाट पक्राउ गरेको हो। केसीलाई फैसला कार्यान्वयनका लागि शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको कार्यालयले जनाएक

१ करोड जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा १ करोड रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका रामेश्वर चौलागाईं छन् । उच्च अदालत पाटनले २०७९ वैशाख ४ मा चौलागाईंलाई १ करोड जरिवाना र एक महिना कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि फरार चौलागाईंलाई भिमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले रातोपाटीलाई बताए ।

धम्की दिएर सात करोड रुपैयाँ माग्ने ६ पत्रकारसहित सातजना पक्राउ

काठमाडौँ- धम्की दिएर सात करोड रुपैयाँ उठाउन खोजेको आरोपमा प्रहरीले ६ जना पत्रकारसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६ जना पत्रकार रहेको र बाँकी एक जना मात्रै अन्य व्यक्ति रहेको प्रहरीले जनाएको छ। योजनावद्ध रुपमा पटक–पटक फोन र प्रत्यक्ष भेटेर ७ करोड रुपैयाँ माग गरेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ […]

त्रास देखाएर ७ करोड बार्गेनिङ गरेको आरोपमा ७ जना पक्राउ

काठमाडौँ । धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ७ जनालाई पक्राउ गरेको छ । योजनाबद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर र प्रत्यक्ष भेटेर धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको सूचना पाएको प्रहरीले उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुर […]

धाकधम्की दिएर ७ करोड माग गर्ने ७ जना पक्राउ

धाकधम्की दिँदै ७ करोड माग गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । योजनाबद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर तथा भेटेरै धम्की दिएर ७ करोड माग्ने सुजन आचार्यसहित ७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका सुजन आचार्यसहित, कालिकोटका टेक बिक, बझाङका धर्मराज थापा, गुल्मीका बसन्ता खनाल, काठमाडौंका श्रवण कार्की, काभ्रेका उमेश भण्डारी र चितवनका सुरज शर्मा रहेका छन् । प्रहरीले पीडितको परिचय भने खुलाएको छैन । आरोपीहरुलाई काठमाडौंको वि

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अग्रवाल पक्राउ

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ परेका छन् । सिलिगुडि स्थायी घर भएका ३२ वर्षीय अग्रवाललाई काठमाडौं महानगरपालिका १३ ताहाचलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका  प्रवक्ता एसपी कृष्ण...

६ करोड ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष काठमाडौँ […]

१९ करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १९ करोड रुपैयाँ बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ।...

डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार कपिलवस्तुमा आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ बरामद भएको थियो । पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेका छन् ।प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ ।