स्रोत नखुलेको रकमसहित सर्लाहीमा ५ जना पक्राउ

सर्लाही सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको रकमसहित बिहीबार साँझ पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।