स्रोत नखुलेको रकमसहित सर्लाहीमा ५ जना पक्राउ

सर्लाही सदरमुकाम मलंगवा र गोडैताबाट स्रोत नखुलेको रकमसहित शुक्रबार साँझ पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चार जना काठमाडौंका र एक जना भारतीय रहेको खुलेको छ ।