माओवादीले मन्त्री छान्यो, अरूमा रडाको

सत्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ। मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको भन्दै एसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नामसमेत चयन गरेको छैन। असन्तुष्टिका कारण मन्त्री छनौटको गृहकार्य पनि पार्टीले थालेको छैन। ‘मन्त्रालयको बाँडफाँटमा सन्तुलन मिलाउनुपर्छ भन्ने हाम्रो माग हो,’ एसका महासचिव बेदुराम भुसालले भने। एसका अध्यक्ष

सम्बन्धित सामग्री

कांग्रेसले मन्त्री फिर्ता नबोलाएपछि माओवादीले हितबहादुरलाई सरकारमा पठाउने

काठमाडौं– नेकपा माओवादी केन्द्रले हितबहादुर तामाङलाई सरकारमा पठाउने भएको छ । माओवादीले वर्षमान पुनलाई अर्थमा पठाउने भनेको थियो । तर कांग्रेसले मन्त्रालय आज मन्त्रीहरूलाई फिर्ता नबोलाउने भएपछि माओवादीले तामाङलाई पठाउने भएको हो । तामाङ विना विभागीय मन्त्री बन्ने पार्टी सचिव राम कार्कीले बताए । उनले भने, ‘अहिले विभाग निधो भएको छैन ।’

प्रचण्ड सरकारमा दोस्रोपटक 'इन्ट्री' गर्दै जनमत, माओवादीले मोदीलाई फिर्ता बोलायो

माओवादीले मोदीलाई फिर्ता बोलाएर जनमतका लागि ठाउँ खाली गराएको हो । जनमतले यसअघि नै अनितादेवी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ ।

भाग पुर्‍याउन माओवादीले फिर्ता बोलायो मन्त्री

सुर्खेत, भदौ ११ । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ। हालको मन्त्रिपरिषद्मा रहेका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर माओवादीले रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई पठाउन लागेको छ। माओवादी केन्द्रको संसदीय दलको साउन […]

कर्णाली: माओवादीले दुई मन्त्री फिर्ता बोलायो

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। सरकारमा सहभागी हुन बाँकी रहेका दुई जनालाई सहभागी गराउनका लागि माओवादीले हालका उर्जा तथा जलस्रोत मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट...

माओवादीले तत्काल मन्त्री नपठाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले राजीनामा दिएपछि रिक्त हुन पुगेको पदमा तत्काल कसैलाई नपठाइने भएको छ। बजेट निर्माण प्रक्रियामा बिचौलिया प्रवेश गराएको भन्दै चौतर्फी विरोध भएपछि मन्त्री शर्माले बुधबार पदबाट राजीनामा दिएका हुन्। उनीमाथि छानबिनका लागि संसदीय समिति बनेकाले त्यसले आफ्नो काम नसकेसम्म माओवादी केन्द्रले शर्माका ठाउँमा नयाँ मन्त्री नपठाउने […]

माओवादीले टुंग्यायो सरकारमा सहभागी हुने मन्त्री

काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याएको छ । जसअनुसार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन् । त्यस्तै शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने छन् । महेश्वर गहतराज युवा तथा खेलकुदमन्त्री बन्नेछन् भने बोधमाया यादव राज्यमन्त्री बन्नेछन् । माओवादीले […]

माओवादीले छानेका ४ मन्त्री : यस्तो छ बायोडाटा

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि नेकपा माओवादी केन्द्रले थप चार मन्त्रीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्रि परिषदमा पठाउनका लागि शशि श्रेष्ठ, देवेन्द्र पौडेल, महेश्वर गहतराज र बोधमायाकुमारी यादवलाई छनोट गरेको छ ।मन्त्री छनोटमा माओवादीले अपनाएको पहिलो मापदण्ड हो, पहिले मन्त्री बनेकालाई नदोहोर्याउने । यो मापदण्ड अनुसार नयाँ मन्त्रीहरु छानिएका छन्  । यद्यपि अघिल्लो छनोटमा चाहिँ पम्फा भुसाल र जनार्दन शर्मा पुरानै दो

माओवादीले नयाँ नेतालाई मन्त्री बनाउने, को-को पर्लान् ?

नेकपा (माओवादी केन्द्र) मन्त्री हुनेको नामावली टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेको छ । यसपटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने भएको छ । पाँच दलीय गठबन्धनभित्रको सहमतिअनुसार माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री पाउनेछ । माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालमन्त्री भइसकेका छन् । बाँकी तीन मन्त्री र एक राज्य मन्त्रीको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भए...

माओवादीले ६ मन्त्रालय मात्र पाउने, मन्त्री बन्ने धेरै भएपछि आलोपालोको प्रस्ताव

काठमाडौं : नेकपा माओवादी केन्द्रले संघीय सरकारमा ६ वटा मन्त्रालय मात्र पाउने भएको छ। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या कटौती भएको हो।माधव नेपाल नेतृत्वको पार्टी पनि सरकारमा सहभागी हुने भएपछि माओवादीले पाउने मन्त्रालय स्वतः घटेको केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए। उनले भने, ‘माधवजीहरू पनि आउने भएपछि स्वतः माओवादीले पाउने मन्त्रालय घट्छ। तर, पार्टीभित्र आकांक्षी धेरै देखिएका छन

यी हुन् माओवादीका सम्भावित मन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत साता पेरिसडाँडामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीका ४९ जनै सांसदलाई मन्त्री चाहिएको र यसले गर्दा आफू बेचैन भएको बताएका थिए ।अन्ततः माओवादीले ४९ सांसद मध्येबाट मन्त्री बन्ने सम्भावित नामहरूको ‘सर्ट लिस्ट’ तयार पारेको छ । सर्ट लिस्टमा १३ जना नेताको नाम छ । माओवादीले ६ जनासम्म मन्त्री पाउने सम्भावना छ । दुई जना, पम्फा भुसाल र जनार्दन शर्मा यसअघि नै मन्त्री बनिसकेका छन् ।माओवादी स्रोतका अनुसार प्रदेश १ बाट सुरेशकुमार राई, सुदन किराती र अमनल