१४ जिल्ला कोरोनामुक्त, देशभर १९ जना आईसीयूमा

काठमाडौं । कोभिड १९ संक्रमण घट्दै गएपछि १४ जिल्लामा संक्रमितको संख्या शून्य भएको छ । संक्रमितमुक्त हुनेमा ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, रामेछाप, मनाङ, मुस्ताङ,स्याङजा, अर्घाखाँची, डोल्पा,हुम्ला, कालिकोट, रुकुम पश्चिम र दार्चुला छन् । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १५ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा १३ तथा भक्तपुर र ललितपुरमा एक-एकजना...

सम्बन्धित सामग्री

कोभिडका संक्रिय संक्रमित हजारभन्दा कम

काठमाडौं :  शनिवार देशभर जम्मा १९ जना कोभिड १९ का संक्रमित भेटिएका  छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस अवधिमा १ हजार ३ सय ३२ जनामा गरिएको परिक्षणमा १९ जना संक्रमित भेटिएका हुन। आज ९६ जना संक्रमित संक्रमणमुक्त भएका छन। यस्तै, नेपालमा कोभिडको सक्रिय संक्रमित पनि एक हजार भन्दा तल झरेको छ। हाल देशभर ९ सय २५ जना सक्रिय संक्रमित रहेका छन।

पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४० जना कोरोना सङ्क्रमित थपिएका छन् । तीन हजार १० वटा नमुना परीक्षण गर्दा ४० जनामा सङ्क्रमण पुष्टि भएको हो । आज १९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ३४८ पुगेको छ । एक लाख ४४ हजार ६६६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य […]

आज भेटिए १९ जना कोरोना संक्रमित

काठमाडौं : मंगलबार देशभर १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८१४ जनामा गरिएको परीक्षणमा १९ जना  संक्रमित भेटिएका हुन्। आज १० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय २४ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकाका ६४ जना रहेका छन्। मन्त्रालयको विवरणअनुसार हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् भने ८६ प्रतिशतले खोपको पूर्ण मात्

कोभिड अपडेट : आज भेटिए १९ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार १९७ जनामा गरिएको परीक्षणमा १९ जना संक्रमित भेटिएका हुन्।आज १८ जना बिरामी संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्।जसमा काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरमा गरी ४४ जना सक्रिय संक्रमित रहेका छन्। भक्तपुर संक्रमणमुक्त रहेको छ।यस्तै नेपालमा हालसम्म ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाएका छन्।

थपिए १९ जना नयाँ कोरोना संक्रमित, १८ जना संक्रमणमुक्त

वैशाख २१, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार २ हजार ३७३ पीसीआर परीक्षणमा १९ जना र १ हजार ४४८ एन्टिजेन परीक्षणमा शून्य गरी कुल १९ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २१७ पुगेको छ । यसैगरी, बुधवार १९ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ७१५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

थप १४ जनामा कोरोना संक्रमण पुष्टि, १९ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७७१ जनामा गरीएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा १९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २४३ जना संक्रिय संक्रमित रहेका छन् ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

थप १४ जनामा संक्रमण पुष्टि, १९ जना डिस्चार्ज

काठमाडौं, १६ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७ सय ७१ जनाको परिक्षणमा आज पीसीआरबाट १३ जना र एन्टीजेन विधिबाट १ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी, आज १९ जना संक्रमित निको भएका छन् । देशभर संक्रमणबाट मृत्यु हुनेको […]

१४ संक्रमित थपिए, १९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७१ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, शुक्रबार १९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर २ सय ४३ जना संक्रिय संक्रमित रहेका […]

३ हजार २ सय १८ संक्रमित थपिए, १९ जनाको ज्यान गुम्यो

काठमाडौँ- नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घण्टामा देशभर १९ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ। देशभर हालसम्म ३५ हजार ४३२ सक्रिय संक्रमित छन्। शनिबार १ हजार ७२२ जना संक्रमणमुक्त भएका […]

पछिल्लो २४ घण्टामा ३३९ संक्रमित थपिए, १० जनाको मृत्यु

यस्तै, देशभर हाल १५६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १३७ जना आइसियु र १९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।