कोभिडका संक्रिय संक्रमित हजारभन्दा कम

काठमाडौं :  शनिवार देशभर जम्मा १९ जना कोभिड १९ का संक्रमित भेटिएका  छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस अवधिमा १ हजार ३ सय ३२ जनामा गरिएको परिक्षणमा १९ जना संक्रमित भेटिएका हुन। आज ९६ जना संक्रमित संक्रमणमुक्त भएका छन। यस्तै, नेपालमा कोभिडको सक्रिय संक्रमित पनि एक हजार भन्दा तल झरेको छ। हाल देशभर ९ सय २५ जना सक्रिय संक्रमित रहेका छन। 

सम्बन्धित सामग्री

आज थप १९ संक्रमित थपिए, १४९ संक्रिय संक्रमित

काठमाडौं, ३ जेठ । नेपालमा आज थप १९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ४१ सय ९७ जनाको परीक्षणमा पीसीआरबाट १८ जना र एन्टिजेन विधिबाट १ गरी उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, आज ८ जना संक्रमित निको भएका छन् । देशभर सक्रिय संक्रिमतको संख्या १४९ रहेको छ । आज […]

आज भेटिए ३२ जना संक्रमित, देशभर २१७ सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ९४ जनामा गरिएको परीक्षणमा ३२ जना संक्रमित भेटिएका हुन्।मन्त्रालयको विवरणअनुसार पछिल्लो एक हप्ताको अवधिमा आज सबैभन्दा धेरै संक्रमित भेटिएका हुन्। शनिबार २० जना र आइतबार ९ जना संक्रमित भेटिएका थिए।यस्तै आज २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर २१७ जना संक्रिय संक्रमित रहेका छन् भने उपत्यकामा ६१ जना रहेका छन्। देशभर एकजना संक्रमित आइसियुमा उपचाररत छ

आज थप ९ संक्रमित थप, २११ संक्रिय संक्रमित

काठमााडौं, १९ बैशाख । नेपालमा आज थप ९ जनामा संक्रमण पुष्टि भएको छ । ४२ सय ५५ जनाको परीक्षणमा ८ जनाको पीसीआर र १ जनाको एण्टीजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आज १८ जना कोरोनाबाट निको भएको छन् । देशभर सक्रिय संक्रमितको संख्या २ सय ११ रहेको छ […]

२२ कोरोना संक्रमित थपिए

त्यसैगरी शुक्रबार ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशैभर गरेर १ हजार २२ जना संक्रिय संक्रमित रहेका छन् ।

संक्रिय संक्रमित १० हजार भन्दा कम

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १० हजार भन्दा तल झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ६७८ संक्रिय संक्रमित छन्।

५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला १४ पुग्यो

६ माघ, काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा प्रदेश २ को धनुषा थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १४ पुगेको […]

६ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित

नेपालका ६ जिल्लामा  ५ सयभन्दा बढी संक्रिय संक्रमित रहेका छन्। कोभिड बढेसँगे हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ। संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ।

५ सयबढी सक्रिय संक्रमित हुने जिल्ला ६ पुग्यो

काठमाडौँ । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा सुनसरी थपिएको छ । सुनसरी थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या ६ पुगेको […]

सक्रिय संक्रमित ९ हजार नाघे, आईसीयू र भेन्टिलेटरमा कति ?

गत मंगलबार ५ हजार ९४ जना संक्रिय संक्रमित रहेकोमा आज त्यो संख्या ९ हजार ५ सय २२ पुगेको छ।  आज एकै दिन २ हजार ४ सय ४४ जना नयाँ संक्रमित भेटिएका छन्। जबकि गत मंगलबार जम्मा ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको थियो।

सावधानी नअपनाउँदा प्यूठानमा कोरोना संक्रमित बढे, वडा नै ‘शिल’

र्वसाधारणले स्वास्थ्य मापदण्ड पालन गर्न छाडेका छन् । पहाडी जिल्लामा २ सय भन्दा बढी संक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सरकारले तोकेको मापदण्डमा उल्लेख छ ।