३ हजार २ सय १८ संक्रमित थपिए, १९ जनाको ज्यान गुम्यो

काठमाडौँ- नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घण्टामा देशभर १९ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ। देशभर हालसम्म ३५ हजार ४३२ सक्रिय संक्रमित छन्। शनिबार १ हजार ७२२ जना संक्रमणमुक्त भएका […]

सम्बन्धित सामग्री

चार हजार नाघे सक्रिय संक्रमित, काठमाडौंमा मात्रै छन् २ हजार २ सय

काठमाडौंमा मात्रै २ हजार २ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना अपडेट : आज थपिए २ सय १६ जना संक्रमित

काठमाडौं : पछिल्लो चौबिस घण्टामा देशभर २ सय १६ जना कोरोना संक्रमित थपिएका छन्।यस्तै आज २ सय ९ जना संक्रमणमुक्त भएका छन्। आज २ जना संक्रमितको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  विवरण अनुसार ५ हजार ९ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ सय १३ जनाको र १ हजार ६ सय ६९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो।हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७१ छ।आइसियूमा ८३ जना र भेन्टिलेटरमा १९ जना संक्रमित उपचाररत रहेको मन्त्राल

आज २ सय ९० संक्रमित थप

काठमाडौं, ६ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २६ हजार २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै,आज २ सय ३२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ९ हजार ३ सय ८७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको […]

आज २ सय २० संक्रमित थप

काठमाडौं, ५ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ९ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै,आज २ सय ६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ९ हजार १ सय ५५ जना संक्रमणमुक्त भएका छन् […]

दैलेखमा २ सय ३० जना एचआईभी/एड्सबाट संक्रमित

दैलेख । दैलेखमा एचआईभी÷एड्सबाट २ सय ३० जना संक्रमित छन् । संक्रमित मध्ये २२ जना बालबालिका रहेका छन् । २ सय ३० जना संक्रमित मध्ये १९२ जनाले नियमित एनआरटी औषधी सेवन गरहेका कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापन थीरप्रसाद रेग्मी बताए । स्वास्थ्य व्यवस्थापन रेग्मीले भने, ‘जिल्लामा कुल एचआईभी एड्स संक्रमित मध्ये २२ जना बालबालिका हुनुहुन्छ,’ […] The post दैलेखमा २ सय ३० जना एचआईभी/एड्सबाट संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आज २ सय संक्रमित थपिए, ४ सय निको

काठमाडौं, ४ मंसिर। आज नेपालमा कोरोना भाइरसका २ सय ४२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ७ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९९ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका […]

धनकुटामा निषेधाज्ञा खुकुलो, सक्रिय कोभिड संक्रमित २ सय मुनि

सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको अवस्थामा निषेधाज्ञा लगाउने कार्यविधि नै बनाएको थियो । सक्रिय संक्रमित २ सय भन्दा कम भएसँगै निषेधाज्ञा खुकुलो पारिएको प्रशाासनले जनाएको छ ।

ताप्लेजुङमा सक्रिय संक्रमित संख्या २ सय ३८ पुग्यो

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३८ पुगेको छ। फुङ्लिङ नगरपालिका क्षेत्रबाट संकलन गरिएको स्वाब मध्ये थप ३५ जनाको रिपोर्ट आउँदा १२ जना संक्रमित थपिएका छन्। याङ्वरकको १९ जनाको परीक्षण रिपोर्टमा ४ जना पोजेटिभ थपिएका छन्।...

प्रदेश २ मा थपिए २ सय ८७ संक्रमित

प्रदेश २ मा शुक्रबार २ सय ८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै सक्रिय संक्रमितको २ हजार ४६ पुगेको छ ।...

बढ्दै कोरोना संक्रमित, मंगलबार थपिए २ सय ६० जना

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। यस्तै आज उपत्यकामा १ सय ४९ जना नयाँ संक्रमित भेटिएका छन्। यही अवधिमा १ सय १३ जना कोरोनालाई जितेर घर फर्किएका छन्।देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार २ सय ४३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परीक्षण क्रममा देशभर २ सय ६० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४ सय ७० छ भने देशभर सक्रिय संक्रमित