१४ संक्रमित थपिए, १९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७१ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, शुक्रबार १९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर २ सय ४३ जना संक्रिय संक्रमित रहेका […]

सम्बन्धित सामग्री

कोभिडका संक्रिय संक्रमित हजारभन्दा कम

काठमाडौं :  शनिवार देशभर जम्मा १९ जना कोभिड १९ का संक्रमित भेटिएका  छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस अवधिमा १ हजार ३ सय ३२ जनामा गरिएको परिक्षणमा १९ जना संक्रमित भेटिएका हुन। आज ९६ जना संक्रमित संक्रमणमुक्त भएका छन। यस्तै, नेपालमा कोभिडको सक्रिय संक्रमित पनि एक हजार भन्दा तल झरेको छ। हाल देशभर ९ सय २५ जना सक्रिय संक्रमित रहेका छन।

आज भेटिए ४० जना कोरोना संक्रमित

काठमाडौं : बितेको २४ घन्टामा देशभर ४० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार १० जनामा गरिएको परीक्षणमा ४० जना संक्रमित भेटिएका हुन्। आइतबार ५३ जना संक्रमित भेटिएका थिए। आज १९ जना संक्रमणमुक्त भएका भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकाका २२६ जना रहेका छन्। ४ जना संक्रमित आइसियू र एक जना भेन्टिलेटरमा उपचाररत छन्। हालसम्म नेपालमा ९९ प्रतिशत जनसंख्याले कोरोनाविरु

आज भेटिए १९ जना कोरोना संक्रमित

काठमाडौं : मंगलबार देशभर १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८१४ जनामा गरिएको परीक्षणमा १९ जना  संक्रमित भेटिएका हुन्। आज १० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय २४ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकाका ६४ जना रहेका छन्। मन्त्रालयको विवरणअनुसार हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् भने ८६ प्रतिशतले खोपको पूर्ण मात्

कोभिड अपडेट : आज भेटिए १९ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार १९७ जनामा गरिएको परीक्षणमा १९ जना संक्रमित भेटिएका हुन्।आज १८ जना बिरामी संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्।जसमा काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरमा गरी ४४ जना सक्रिय संक्रमित रहेका छन्। भक्तपुर संक्रमणमुक्त रहेको छ।यस्तै नेपालमा हालसम्म ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाएका छन्।

थपिए १९ जना नयाँ कोरोना संक्रमित, १८ जना संक्रमणमुक्त

वैशाख २१, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार २ हजार ३७३ पीसीआर परीक्षणमा १९ जना र १ हजार ४४८ एन्टिजेन परीक्षणमा शून्य गरी कुल १९ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २१७ पुगेको छ । यसैगरी, बुधवार १९ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ७१५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

थपिए २१ नयाँ संक्रमित, ३ सय १९ जना कोरोनामुक्त

काठमाडौं : देशभरि पछिल्लो समय ६ हजार ३ सय ९ जनाको कोरोना परीक्षण गर्दा थप २१ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय १९ जना संक्रमणमुक्त भएका छन् भने यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन।हाल देशभरि १ हजार २ सय ५४ जना सक्रिय संक्रमित छन्। अहिलेसम्म कोरोनाबाट कुल ११ हजार ९ सय ५१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कोरोना अपडेट : आज संक्रमणमुक्त हुनेको संख्या धेरै

काठमाडौं : आइतबार कोरोना भाइरसका २ सय १९ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा ९ हजार ६ सय ७७ जनामा गरिएको परीक्षणमा २ सय १९ जना संक्रमण पुष्टि भएको हो। आज २ जना संक्रमितको मृत्यु भएको छ भने २ सय ८३ जना संक्रमणमुक्त भएका छन्।यस्तै हाल देशभर ४ हजार ९ सय ६ जना सक्रिय संक्रमित रहेका छन्।

कोरोना अपडेट : १५ सयबढी संक्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर एक हजार ५ सय ६२ जना कोरोना संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १४ हजार चार सय ४३ जनाको पिसिआर र एन्टिजेन परिक्षण गर्दा एक हजार पाँच सय ६२ जना संक्रमित भेटिएका हुन। यो अवधिमा १९ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर २६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन्।मन्त्रालयको विवरणअनुसार आज १५ सय ८९ जना संक्रमणमुक्त भएका छन् भने २४ घन्टामा देशभर ८८ हजार एक सय ८४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

भारत ७ लाख ६० हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित

एजेन्सी। भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको बाट दैनिक संक्रमितको संख्यामा सात लाख ६० हजार १९ जना रहेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। भारतमा अहिलेसम्म दुई करोड ९८ लाख २३ हजार ५४६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये दुई करोड ८६ लाख ७८ हजार ३९० जना संक्रमणमुक्त भएका छन्।

विदेशमा रहेका ६६  हजार १९ जना नेपाली कोरोना संक्रमित

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा रहेका ६६  हजार १९ जना नेपाली संक्रमित भएका छन् । तीमध्ये  ६३ हजार  ४ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमित संख्याको  ९५ दशमलव ५  प्रतिशत हो ।गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित भएका हुन् । गैरआवासीय नेपाली संघका अनुसार कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अष्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा  ३ सय ४९ जना नेपालीको