उदयपुर १ मा कांग्रेस उम्मेदवार खड्काको जित निश्चित

काठमाडौँ- उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् । २ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडले २ हजार १५० मतको अग्रता लिएका छन् । खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाएकी छन् ।

सम्बन्धित सामग्री

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

१७ मंसिर, काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको छ । कुल खसेको ७० हजार १९१ मतमध्ये ६८ हजार ५०८ मत गणना हुँदा धनराज एमाले उम्मेदवार पद्‍मा अर्याल भन्दा ५ हजार ७६६ मतान्तरले अघि छन् । कांग्रेस उम्मेदवार धनराजले ३० हजार ९६९ मत पाएका छन् भने पद्‍माले […]

उदयपुर १ मा कांग्रेसका नारायण खड्काको जित निश्चित

उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् । २ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडले २ हजार १५० मतको अग्रता लिएका छन् ।खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाएकी छन् ।

उदयपुर १ मा कांग्रेसका नारायण खड्काकाे जित निश्चित

उदयपुर- उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् । २ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडले २ हजार १५० मतको अग्रता लिएका छन् । खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाएकी छन् ।

काठमाडौं ३ : ३ हजार मत गन्न बाँकी हुँदै कांग्रेसका चालिसेको जित निश्चित

काठमाडौं ३ का कांग्रेस उम्मेदवार सन्तोष चालिसेको जित सुनिश्चित भएको छ। निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार काठमाडौं ३ मा तीन हजार मत गन्न बाँकी छ।  कांग्रेस उम्मेदवार चालिसे एमालेका कृष्णबहादुर राईभन्दा तीन...