काठमाडौं । नेपाली कांग्रेसका तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईले निर्वाचन आयोगमा उजुरी दिएका छन् । एक अनलाइनले उपचुनावमा मतदातालाई भ्रम पार्ने गरी जनमत सर्भेक्षण सार्वजनिक गरेको भन्दै उनले सेतोपाटी अनलाइनविरुद्ध उजुरी दिएका हुन् । सो अनलाइनले तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको जित निश्चित भएको प्रक्षेपण गरेको थियो । मतदातालाई प्रभावमा पार्ने गरी […]