काठमाडौं ३ : ३ हजार मत गन्न बाँकी हुँदै कांग्रेसका चालिसेको जित निश्चित
काठमाडौं ३ का कांग्रेस उम्मेदवार सन्तोष चालिसेको जित सुनिश्चित भएको छ। निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार काठमाडौं ३ मा तीन हजार मत गन्न बाँकी छ।
कांग्रेस उम्मेदवार चालिसे एमालेका कृष्णबहादुर राईभन्दा तीन...
पोखरा – स्याङजा २ मा मतगणना नसकिँदै नेपाली कांग्रेसका धनराज गुरुङको जित निश्चित भएको छ। ६४ हजार ९५४ मत गणना सकिएको छ। गणना हुन बाँकी मतभन्दा मतान्तर धेरै भएपछि धनराजको जित निश्चित भएको हो। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले हालसम्म २९ हजार ५६६ मत पाएका छन्। नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २३ हजार ५९२ मत […]
काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गत गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ ।
प्रचण्डले बनाउनुभएको मतान्तर भन्दा गन्न बाँकी मत निकै कम भएसँगै उहाँको जित निश्चित भएको हो । अध्यक्ष प्रचण्डले २२ हजार ८०७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीले ९ हजार ९५७ मत प्राप्त गर्नुभएको छ । यो १२८५० को अग्रता हो ।
५४ हजार ५३ मत खसेको गोरखा २ मा ४५ हजार ८३८ मत गणना भैसकेको छ । अब आठ हजार २१५ मत गन्न बाँकी छ ।
झापा – झापा क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित निश्चित भएको छ । अब गणना गर्न बाँकी मतभन्दा मतान्तर धेरै भएका कारण शर्माको जित निश्चित भएको हो । ११ हजार ४ सय २३ मत गन्न बाँकी रहेको अवस्थामा शर्मा एमाले उम्मेदवार अग्नीप्रसाद खरेल भन्दा १२ हजार ६ सय ८० मत अगाडी […]
काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको जित निश्चित भएको छ। अब गन्न बाँकी मतभन्दा पौडेलको अग्रता बढी भएकोले जित निश्चित बनेको छ। कुल ४५ हजार ९८७ मत खसेकोमा हालसम्म ४२ हजार २०८ मत गणना भएको छ। जसमा पौडेलले १४ हजार ७७ पत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वरिष्ठ […]
काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाको जित निश्चित भएको छ । ३ हजार ८६७ मत गन्दा थापाले २ हजार ५१८ मत मत पाएका थापाको जित निश्चित भएको हो । दोस्रोमा विश्वप्रकाश शर्मा पनि जित उन्मुख देखिएका छन् । उनले १ हजार ५९० मत पाएका छन् […]