१७ मंसिर, काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको छ । कुल खसेको ७० हजार १९१ मतमध्ये ६८ हजार ५०८ मत गणना हुँदा धनराज एमाले उम्मेदवार पद्मा अर्याल भन्दा ५ हजार ७६६ मतान्तरले अघि छन् । कांग्रेस उम्मेदवार धनराजले ३० हजार ९६९ मत पाएका छन् भने पद्माले […]