काठमाण्डाै - रुकुम पूर्वमा अवैध लागु औषध (अफिम) खेतीलाई नष्ट गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गर्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार पछिल्लो पटक जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–५ को हुकाम क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । त्यस क्षेत्रको झण्डै २ सय १० रोपनी जग्गामा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको सूचना अधिकारी खत्रीले बताउनुभयो ।
जिल्लामा अन्य क्षेत्रमा पनि अफिम खेती गरिएको भ...
प्रहरीले मकवानपुरका विभिन्न स्थानमा लगाइएको अफिम खेती नष्ट गर्ने अभियान थालेको छ । प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको संयुक्त प्रहरी टोलीले मकवानपुरका विभिन्न क्षेत्रमा लगाइएको लागू औषध अफिम खेती नष्ट गर्ने अभियान थालेको हो ।प्रहरीले दैनिकजसो अभियान नै चलाएर अफिम खेती नष्ट गरे पनि उत्पादनमा भने वर्षेनी बढ्दो क्रममा रहेको छ । पछिल्लो समय मकवानपुरमा अफिम खेती लगाउनेतर्फ आकर्षण बढेक
हेटौंडा : प्रहरीले ३ दिनमा मकवानपुरको विभिन्न ठाउँको गरि १ सय ६४ बिघामा लगाइएको अफिम खेती नष्ट गरेको छ। प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको संयुक्त प्रहरी टोलीले ३ दिनमा १ सय ६४ बिघा अफिम खेती फाँडेर नष्ट गरेको हो।प्रहरीले बुधबार पनि मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राक्सिराङ गाउ