३ सय २९ रोपनीमा लगाइएको अफिम नष्ट

जिल्ला प्रहरी कार्यालय जाजरकोटले दुई वटा पालिकाको ३ सय २९ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ।...

सम्बन्धित सामग्री

अफगानिस्तानमा अफिम उत्पादन ९५ प्रतिशतले घट्यो

तालिबान अधिकारीहरूले पप्पीमाथि प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा यसको खेती र अफिमको उत्पादनमा ९५ प्रतिशतले कमी आएको आइतबार प्रकाशित संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ।सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले अफगानिस्तानमा अवैध लागुऔषध उत्पादन अन्त्य गर्ने वाचा गरेका छन् र सन् २०२२ अप्रिलमा अफिम र हेरोइन बनाइने पप्पी बोटको खेतीमा प्रतिबन्ध लगाएका छन्।सन् २०२२ को अन्त्यमा दुई लाख ३३ हजार हेक्टरबाट घटेर सन् २०२३ मा १० हजार आठ सय हेक्टरमा पप्पीको खेतीमा करिब ९५ प्रतिशत कमी आएको रा

रुकुम पूर्व : २ सय १० रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट

काठमाण्डाै - रुकुम पूर्वमा अवैध लागु औषध (अफिम) खेतीलाई नष्ट गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार पछिल्लो पटक जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–५ को हुकाम क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । त्यस क्षेत्रको झण्डै २ सय १० रोपनी जग्गामा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको सूचना अधिकारी खत्रीले बताउनुभयो । जिल्लामा अन्य क्षेत्रमा पनि अफिम खेती गरिएको भ...

साढे तीन किलो अफिमसहित बाँकेमा दुई जना पक्राउ

२० असार, नेपालगञ्ज । बाँकेमा ठुलो मात्रामा लागुऔषध अफिम पक्राउ परेको छ । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो । बैजनाथ गाउँपालिका वडा नं. १ स्थित चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका […]

रोल्पामा लागुऔषध अफिम नष्ट

करिब ९ कठ्ठामा लगाइएको अफिम नष्ट गरेको रोल्पा प्रहरीले सोमबार २ सय १० रोपनी जग्गामा गरिएको अवैध अफिम खेती नष्ट गरेको छ।...

१ सय ६४ बिगाहा जमिनमा गरिएको अफिम खेती नष्ट

प्रहरीले मकवानपुरका विभिन्न स्थानमा लगाइएको अफिम खेती नष्ट गर्ने अभियान थालेको छ । प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको संयुक्त प्रहरी टोलीले मकवानपुरका विभिन्न क्षेत्रमा लगाइएको लागू औषध अफिम खेती नष्ट गर्ने अभियान थालेको हो ।प्रहरीले दैनिकजसो अभियान नै चलाएर अफिम खेती नष्ट गरे पनि उत्पादनमा भने वर्षेनी बढ्दो क्रममा रहेको  छ । पछिल्लो समय मकवानपुरमा अफिम खेती लगाउनेतर्फ आकर्षण बढेक

प्रहरीले तीन दिनमा नष्ट गर्यो १६४ बिघाको अफिम खेती

हेटौंडा : प्रहरीले ३ दिनमा मकवानपुरको विभिन्न ठाउँको गरि १ सय ६४ बिघामा लगाइएको अफिम खेती नष्ट गरेको छ। प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको संयुक्त प्रहरी टोलीले ३ दिनमा १ सय ६४ बिघा अफिम खेती फाँडेर नष्ट गरेको हो।प्रहरीले बुधबार पनि मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राक्सिराङ गाउ

धादिङमा तीन सय रोपनीमा लगाइएको अफिम नष्ट

धादिङ– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ सिमटार, जरुङ र ब्रम्दी क्षेत्रमा लगाइएको अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । करिब ३ सय रोपनी जग्गामा लगाइएको अफिम बिहीबार नष्ट गरिएको प्रहरीले जनाएको हो । जिल्ला सुरक्षा समितिको बुधबारको निर्णयअनुसार ‘वस्ती वस्तीमा संयुक्त गस्ती’ अभियानअन्तर्गत अफिम नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी […]

धादिङमा ३ सय रोपनीमा फैलिएको अफिम नष्ट

जिल्ला प्रशासन कार्यालय धादिङले अफिम तथा गाँजा नष्ट गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयले धादिङको गजुरीमा ३ सय रोपनीमा क्षेत्रमा फैलिएको अफिम र बारीमा लुकाइ राखेको ५० कि ग्रा गाँजा नष्ट गरिएको हो ।प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालका अनुसार बस्तिमा संसयुक्त गस्ती अभियान अन्तर्गत प्रहरीले अफिम र गाँजा नष्ट गरिएको हो ।  जिल्ला प्रशासन कार्यालयले धादिङले अफिम तथा गाँजा नष्ट गर्न अभियान नै चलाएको छ ।

पर्सामा ९ किलो ३ सय ग्राम अफिमसहित एक जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साक्प टोलीले ९ किलो ३ सय ग्राम अफिम सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिङ्ग गाउपालिका ४ बस्ने वर्ष ३० का सुजन मोक्तान रहेका छन । पर्सा प्रहरीले गर्दै आएको नियमित चेकजाँच गर्ने क्रममा मोक्तानलाई अफिम सहित नियन्त्रणमा लिएको हो । रङ्गपुर बजारबाट पटेर्वागौली बजारतर्फ आउदै […]

५ किलो अफिम सहित एक पक्राउ

काठमाडौं, ५ साउन । ५ केजी ७ सय ग्राम लागूऔषध अफिम सहित एकजना पक्राउ परेका छन् । मकवानपुर हेटौंडा उपमहानगरपालिका २ संगमचोकबाट ५ केजी ७ सय ग्राम लागूऔषध अफिम सहित मकवानपुर बकैया गाउँपालिका ५ ठेगाना भएका ४३ वर्षीय रत्न भुलनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले […]