बेलायतले 'ओमिक्रोन आपतकाल' घोषणा गरेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन्।उनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा बढेपछि आपतकाल घोषणा गरेका हुन्।'हामी अब नयाँ भेरिएन्ट ओमिक्रोनको लडाइँमा आपतकाल सामना गरिरहेका छौं,' जोन्सनले भने।डिसेम्बरको अन्त्यसम्म सबै वयस्कलाई कोरोनाविरुद्ध बुस्टर मात्रा खोप लगाउने नयाँ लक्ष्य तय गरेको समेत उनले बताए। बुस्टरहरूमा ध्यान केन्द्