दक्षिण अफ्रिकी डाक्टरले भने, ‘धेरैजसो बिरामीमा दुखाई र थकानको लक्षण, आरटी पिसिआर परीक्षणमा देखिन्छ’

 ओमिक्रोन भेरियन्टका दुईजना संक्रमित भारतमा देखिएपछि नेपालमा पनि यसको त्रास देखिएको छ । यसको लक्षण र पहिचानबारे बहस पनि सुरु भएको छ । दक्षिण अफ्रिकी सरकारलाई ओमिक्रोन भेरियन्टबारे जानकारी गराउने अफ्रिकी मेडिकल असोसिएशनकी अध्यक्ष एन्जेलिक कोएट्जीले यसबारे जानकारी दिएकी छिन् ।कोएट्जीका अनुसार ओमिक्रोनद्वारा संक्रमित व्यक्तिको लक्षण डेल्टा भेरियन्टभन्दा भिन्न र हल्का छन् । ओमिक्रोनमा धेरैजसो थकाई लाग्ने र टाउको दुख्ने लक्षण देखिएको छ । यसका लक्षण र पहिचानबारे थप थाहा पाउनुहोस्ःदक्षिण अफ्रिकामा