ओलम्पिकका लागि टोकियो पुगेका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि

टोकियो ओलम्पिकमा सहभागिताका लागि गएका दुई दक्षिण अफ्रिकी फुटबलरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टोकियोमा रहेको एथ्लेट्स भिलेजमा बसेका दुई खेलाडीमा संक्रमण देखिएको हो र यो एथ्लेट्स भिलेजमा संक्रमणको पहिलो घटना हो । टोकियो ओलम्पिक आउँदो शुक्रबारदेखि सुरु हुँदैछ । दक्षिण अफ्रिकाको फुटबल एसोसिएसनले थाबिसो मोन्यन र कामोहेलो माह्लाट्सी कोरोना भाइरसबाट संक्रमित भएको […]

सम्बन्धित सामग्री

दिल्ली क्यापिटल्समा थप दुईलाई कोरोना संक्रमण पुष्टि

५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका थप दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । एक विदेशी खेलाडीमा कोरोना संक्रमण पुष्टि भए पछि अन्यलाई गरिएको परीक्षणमा दुई खेलाडी र एक टिम सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको हो । २६ मार्चमा आईपीएल सुरु भएयता कुनै पनि टिममा कोभिड–१९ को संक्रमण देखिएको […]

मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेका मरिससका ४ खेलाडीमा कोरोना संक्रमण

नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेल्न आएको अफ्रिकी राष्ट्र मरिससको ४ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । मरिससको राष्ट्रिय टोली सोमवार दिउँसो नेपाल आइपुगेको थियो । नेपाल आएपछि गरिएको कोरोना परीक्षणमा ४ खेलाडीमा संक्रमण देखिएको मरिसस टोलीले जनाएको छ । खेलाडीहरू लोइस मिसेल, वाल्टर सेन्ट मार्टिन, केर्लसन अगाथे र हान्स पटाटेमा कोरोना संक्रमण देखिएको राजधानी दैनिकमा खबर छ ।

च्यासल क्लबका १९ खेलाडीमा कोरोना संक्रमण

च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आइतबार हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ ।च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)सँग प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा एन्फा लिग […]

च्यासलका दुई खेलाडीमा कोरोना संक्रमण

काठमाडौं, २९ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल न्युथ क्लबका दई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । रक्षक कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोभिड–१९ संक्रमिण भएको क्लबले जनाएको छ । संक्रमण भएपछि दुई खेलाडीले नवौँ चरणको खेल गुमाउने भएका छन् । खेलाडीहरु स्वाथ्य अवस्था भने सामान्य रहेको बताइएको छ । […]

ओलम्पिक भिलेजभित्रै तेस्रो खेलाडीमा कोरोना संक्रमण पुष्टि

एजेन्सी। टोकियो ओलम्पिक भिलेज भित्रै सोमबार तेस्रो खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। चेक गणतन्त्रका बिच भलिबल खेलाडी आन्द्रे पेरुसिचको कोभिड-१९ परीक्षणको नतिजा पोजेटिभ आएको हो। चेक गणतन्त्रको टिममा संक्रमित हुने पेरुसिच दोस्रो खेलाडी हुन्। उनको टिमले २६ जुलाईमा लाट्भियाविरुद्धको खेलबाट ओलम्पिक सुरु गर्दैछ। ओलम्पिक भिलेजभित्र आइतबार दक्षिण अफ्रिकाका दुई फुटबल खेलाडी संक्रमित भेटिएको थियो। ओलम्पिक २३ जुलाईमा उद्घाटन हुनेछ।

ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना

टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका थप ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओलम्पिक भिलेजभित्र रहेका तीन खेलाडीमा कोरोना पुष्टि भएको टोकियो ओलम्पिकले जनाएको छ । ओलम्पिक भिलेजभित्र रहेका ३ जना र बाहिरका ७ जना गरी आज एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार एकै दिन ३ खेलाडी, ओलम्पिक गेममा […] The post ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ओलम्पिकका लागि टोकियो आएका खेलाडीमा कोरोना

एजेन्सी। जापाको टोकियोमा हुन लागेको ओलम्पिकमा सहभागी हुन आइपुगेका युगाण्डाका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जुलाई देखि ८ अगस्टसम्म ओलम्पिक हुँदैछ । ओलम्पिकमा लागि आएका कुनै टोलीका खेलाडीमा कोरोना देखिएको यो पहिलो घटना हो। संक्रमित खेलाडी क्वारेन्टाइनमा बसेका छन्। युगाण्डाबाट हिँड्दा सबैको रिपोर्ट नेगेटिभ थियो। कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ कडा नियम लगाइएको छ।

ओलम्पिकका लागि टोकियो आएका खेलाडीमा कोरोना

एजेन्सी। जापाको टोकियोमा हुन लागेको ओलम्पिकमा सहभागी हुन आइपुगेका युगाण्डाका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जुलाई देखि ८ अगस्टसम्म ओलम्पिक हुँदैछ । ओलम्पिकमा लागि आएका कुनै टोलीका खेलाडीमा कोरोना देखिएको यो पहिलो घटना हो। संक्रमित खेलाडी क्वारेन्टाइनमा बसेका छन्। युगाण्डाबाट हिँड्दा सबैको रिपोर्ट नेगेटिभ थियो। कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ कडा नियम लगाइएको छ।