काठमाडौं (हाम्रो खेलकुद) – कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करणको तयारी पूरा भएको आयोजक जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेल जानकारी दिएको छ । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा प्रतियोगिता माघ १८ देखि २० गतेसम्म सातदोबाटोस्थित कराते हलमा हुनेछ । प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, […]
The post कृष्णप्रसाद भट्टराई स्मृति करातेको तयारी पूरा first appeared on हाम्रो खेलकुद.
सिमकोट – जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई निलम्बनमा परेका छन्। उनीमाथि यौन हिंसाको उजुरी परेपछि गृह मन्त्रालयले निलम्बनमा पारेको हो। उनी हुम्ला जिल्लाको प्रहरी प्रमुखसमेत थिए। रक्सी खाएर महिलामाथि यौन दुव्र्यवहार गरेको उजुरी परेपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको होे। उनलाई कार्यालयकै महिला प्रहरीले मदिराको नशामा यौन दुव्र्यवहार गरेको उजुरी प्रधान […]
काठमाडौं, ११ साउन। नेपालका इन्द्रराज भट्टराई यस बर्षको “अन्तर्राष्ट्रिय सामाजिक सेवा पुरस्कार” बाट सम्मानित भएका छन्।उनलाई भारतको नयाँ दिल्लीमा एक कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले उक्त सम्मान गरेका हुन।गोरखाको पालुङटारका भट्टराईले विगत लामो समयदेखि लैङ्गिक हिंसा र मानव बेचबिखन विरुद्ध तथा महिला सशक्तीकरण, सामाजिक न्याय, सकारात्मक सोच लगायतका विषयमा समुदायमा अभियान सञ्चालन आएका छन्।
काठमाडौं, १८ चैत्र । नवनियुक्त महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवलाई बाबुराम भट्टराई र हिसिला यमीले बधाई दिएका छन् । नेपाल समाजवादी पार्टीका नेता हुन् । यादवले नेकपा (माओवादी केन्द्र) को चु्नाव चिन्ह लिएर सर्लाही–२ बाट निर्वाचनमा विजयी भएका थिए । मन्त्री बनेपछि पहिलो पटक भट्टराई निवासमा पुगेका यादवलाई भट्टराई दम्पत्तिले बधाई तथा […]
नेकपा एमालेबाट हालसम्म तीनजना विद्या भट्टराई, जुलीकुमारी महतो, ज्वालाकुमारी साहले प्रतिनिधिसभा प्रत्यक्षतर्फबाट चुनाव जितेका छन्। नेपाली कांग्रेसबाट एकमात्र महिला सीता गुरुङ र नेकपा माओवादी केन्द्रबाट पनि एकजना मात्रै रेखा शर्मा निर्वाचित भएका छन्।...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् । मनोनित हुनेमा किरण यादव, राधा घले, धना खड्का, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्णाणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा छन् । सभापति देउवाले उहाँहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए […]
काठमाडौं, ५ माघ । पछिल्लो समयमा मानिसहरुको भागदौड र ब्यस्तताको कारण मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष–महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। मुटुरोग प्राणघातक भए तापनि ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिने वरिष्ठ मुटरोग विशेषज्ञ डा.अनिल भट्टराई बताउँछन् । रिपोर्टर्स क्लब नेपालको युट्युबच्यानलबाट प्रसारित हुने कार्यक्रम ‘वैचारिक […]
अमेरिका, ५ असोज । यमुना भट्टराई, लामो समय नेपालबाट अमेरिका आइ बसोबास गर्दै सामाजिक,आर्थिक र राजनीति मुद्दालाइ सक्रिय रुपमा उठाउदै आम नेपाली अमेरिकीहरुसँग सुख दुःख साट्दै आएकी संघर्षशील महिलाको नाम हो । उनी टेक्ससमा बस्दै आएकी छिन् । अमेरिकाको टेक्ससमा विगत लामो समयदेखि बसोबास गर्दै आएकी भट्टराई विभिन्न व्यवसायसित सम्बद्ध रहि नेपाली समाजमा सहयोगी व्यक्तित्व […]
खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिद्वारा संचालित महिला नगर विभाग श्रीगंगानगरको आयोजनामा अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम भव्य तथा सानदार रुपमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण जिसी केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, महिला क्षत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, सदस्य बसन्ता नेपाली, कमला खडका, वाग्मती केसी, क्षत्रीय सदस्य गिरुप्रसाद न्यौपाने लगाएतले वर्तमान संरचनामा महिला हक अधिकार, तथा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको आवश्यकता र महत्वबारे प्रकाश पार्दै शुभकामना दिनुभएको थियो ।
कार्यक्रम कल्पना न्यौपानेको सञ्चालन, सरस्वता न्यौपानेको अध्यक्षता तथा कमला खडकाले स्वागत गर्नुभएको थियो ।
काठमाडौं: सर्वाेच्च अदालतकाे रजिस्ट्रारमा निर्मला पौडेल (भट्टराई) सिफारिस भएकी छन्। न्याय सेवा आयाेगले आइतबार पौडेललाई रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेकाे हो। रजिस्ट्रारको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने कानुनी व्यवस्था छ।
उनी नेपालको न्यायिक इतिहासमा सर्वोच्चको रजिस्ट्रार हुने पहिलो महिला हुन्।
पौडेल यसअघि पारिवारिक कारण देखाउँदै जिल्ला अदालतकाे न्यायाधीशको जिम्मेवारी अस्वीकार गरेकी थिइन्। सर्वोच्चमा उपरजिस्ट्रामा कार्यरत…