उच्च अदालतका मुख्य न्यायाधीश निरौलासहित १८ न्यायाधीशको सरुवा र काज

काठमाडौं । उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलासहित १८ जना न्यायाधीशको सरुवा तथा काज सरुवा भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले निरौलालाई उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा गरेको छ भने उच्च अदालतमा नै कार्यरत चार जना न्यायाधीशको काज सिफारिस गरेको छ । बैठकले उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवरलाई विशेष अदालतको अध्यक्षसहित […]

सम्बन्धित सामग्री

शिक्षक सरुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

उच्च अदालत जुम्लाले नियम विपरीत शिक्षकहरूको काज सरुवा नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश श्रीमण गौतमको इजलासले कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले गत वैशाख १५ गते गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।