पोख्रेली ब्राण्ड पिउरो अब काठमाडौको बजारमा

गुणस्तर र प्याकेजिङमा पोख्रेली ग्राहकको मन जित्न सफल पानीको ब्राण्ड पिउरो काठमाडौ उपत्यकामा पनि बिक्री सुरु भएको छ । ज्ञान फुड एण्ड बेभरेज प्रालिको उत्पादन पिउरोको एक लिटरको आकर्षक बोतलमा उपलब्ध छ ।उपत्यकाको लोकप्रिय अनलाइन सपिङ स्टोर ग्यापु डटकममा ‘प्रोडक्ट लन्चिङ’ गरिएको पिउरो पहिलो एक महिना ग्यापु मार्फत होम डेलिभरी गरिने र एक महिना पछि […]

सम्बन्धित सामग्री

४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा

काठमाडाैँ- ‘खुकुरी रम’ उत्पादन गर्दै आइरहेको दि नेपाल डिष्ट्रिलरिजले प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको छ। कम्पनीले ३४.२३ प्रतिशत अल्कोहलको मात्रा भएको ४० यूपी सेगमेन्टको ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको हो। हल्का सुनौलो रङ्ग भएको यो ब्लेण्डमा मीठो सुक्ष्म भेनिला र हल्का ओकको सुगन्ध पाउन सकिन्छ भने स्वादमा एक प्रिमियम ह्वीस्कीजस्तै हल्का फ्रुटी नोटको अनुभव हुने दि […]

‘दि नेपाल डिस्टिलरिज’ले प्रिमियम ब्राण्ड बजारमा ल्याउँदै

काठमाडौँ– नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको छ । आफ्ना उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै ‘दि नेपाल डिस्टिलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको हो । ४० यूपीको मदिरामा एबीभी (अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ। यो सेगमेन्टमा बलियो उपस्थिति […]

नेबिकोको पिनट बटर कुकिज बजारमा

काठमाडौँ – नेपाली उपभोक्ताको मन जित्न सफल ब्राण्ड नेबिकोले विजयादशमीको अवसर पारेर फेरि अर्को नयाँ ब्राण्ड बजारमा ल्याएको छ। नेपाली बजारमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ब्राण्ड हो नेबिको। हरेक पुस्तालाई ध्यानमा राखेर, विभिन्न ब्राण्डहरु बजारमा ल्याएको छ र निरन्तर आफ्नो ब्राण्डलाई स्थापित गर्न सफल भएको छ। बिस्कुट, कुकिज, कन्फेक्सनरी र अभचभबकि गरि विभिन्न उत्पादनमा […]

भारतीय ब्राण्ड ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा

काठमाडौँ । इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्राण्ड ओडीसीका उत्पादनहरू नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । राजधानीको नक्सालस्थित इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको शो रुमको उद्घाटन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् […]

सीजी ब्राण्ड अन्तर्गत ‘सीजी मेरिडिया’ प्रिमियम वाशिङ मेसिन बजारमा

सीजी ब्राण्ड अन्तर्गत सीजीले आफ्नो ‘सीजी मेरिडिया’ प्रिमियम वाशिङ मेसिन बजारमा ल्याएको छ। कम्पनीका अनुसार सीजी मेरिडिया वाशिङ मेसिन ‘स्पाकेयर’ र ‘स्टेरिलाइजेशन’ जस्ता उत्कृष्ट प्रविधिबाट तयार परिएको सीजी ब्राण्डको लक्जरी उत्पादनहरू मध्ये एक हो। बजारमा आएको यस ‘सीजी मेरिडिया वाशिङ मेसिन’ को मूल विशेषताहरू ‘बी ड्राइभ इन्भर्टर मोटर’, ‘स्टेरिलाइजेशन’, र ‘स्पाकेयर’ रहेको कम्पनीले जनाएको छ।  सीजीले ‘बिएलडिसी’ यानिक...

बेको ब्राण्ड नेपाली बजारमा

नेपाली ईलेक्ट्रोनिक्स बजार व्यवसाय क्षेत्रमालामो समय देखि नै अनुभवी र विश्वासिलो चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सले विश्वचर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड बेको नेपाली बजारमा भित्र्याएको छ।...

नेपाली रेडिमेड ब्राण्ड ‘भ्याक्सिनो’ बजारमा, प्रमोद खरेल बने ब्राण्ड एम्बासडर

रेडिमेड कपडाको ब्राण्ड ‘भ्याक्सिनो’ बजारमा आएको छ । अल्फा इम्पोरियलले रेडिमेड ब्राण्ड भ्याक्सिनो औपचारिक रुपमा बजारमा ल्याएको हो ।आज पत्रकार सम्मेलनको आयोजना गरी ब्राण्ड एम्बासडर पनि सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेल भ्याक्सिनो ब्राण्डको ब्राण्ड एम्बासडर बनेका छन् । जिन्स र कटनका विभिन्न उत्पादन भ्याक्सिनो ब्राण्डमार्फत उपलब्ध रहेको अल्फा इम्पोरियलका सञ्चालक प्रकाश प्रधानले जानकारी दिए । उनका अनुसार अहिले भारत र चीनबाट उत्पादन गरेर ल्याएर बिक्रि सुरु गरिएको हो । निकट भविष्यमा नै ६० देखि ७० प्रतिशत उत्पादन नेपालबाटै गर्ने लक्ष्य राखिएको उनले बताएका छन् ।हाल ३ जनालाई प्रत्यक्ष रोजगारी दिलाउने योजना पनि बनिरहेको प्रधानको भनाई छ । ६ महिनाभित्रै कुमारीपाटी, दरबारमार्ग र बौद्धमा गरी ३ वटा शोरुम सञ्चालनमा ल्याउने उनको भनाई छ ।३ करोड रुपैयाँ लगानी गरिसकेका प्रधानका अनुसार ज्याकेट, सर्ट, टी–सर्ट, ब्लेजर विभिन्न रेडिमेड कपडा विदेशी ब्राण्डका कपडाको तुलनामा ५० प्रतिशत सस्तोमा आफूले उपलब्ध गराउने प्रधानको दाबी छ ।

रियलमीका चार नयाँ स्मार्टफोन नेपाली बजारमा

स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा चार नयाँ उत्पादनहरु लेराएको छ।

अन्तर्राष्ट्रिय ब्राण्ड इन्टेक्सका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा

अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा उपलब्ध हुने भएका छन् । इन्टेक्स ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता रिसिक ट्रेडिङ कन्सर्न प्रालि रहेको छ ।  इन्टेक्स ब्राण्ड नेपाली नायिका करिस्मा मानन्धरले आधिकारिक रूपमा भित्र्याएकी हुन् । रिसिक ट्रेडिङ कन्सर्नकी म्यानेजिङ डाइरेक्टर मानन्धारले सो ब्राण्ड...