भारतीय ब्राण्ड ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा

काठमाडौँ । इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्राण्ड ओडीसीका उत्पादनहरू नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । राजधानीको नक्सालस्थित इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको शो रुमको उद्घाटन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् […]