अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा उपलब्ध हुने भएका छन् । इन्टेक्स ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता रिसिक ट्रेडिङ कन्सर्न प्रालि रहेको छ ।
इन्टेक्स ब्राण्ड नेपाली नायिका करिस्मा मानन्धरले आधिकारिक रूपमा भित्र्याएकी हुन् । रिसिक ट्रेडिङ कन्सर्नकी म्यानेजिङ डाइरेक्टर मानन्धारले सो ब्राण्ड...