काठमाडौं: आठ वर्षअघि १६ वर्षकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध बुधबार अदालतमा अभियोग पत्र दायर भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले अभियोगपत्र दर्ता गराएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार नै अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।
दुईवटा घटनामा १८…