धर्मशाला छाड्न आनन्द प्रालिलाई दिइएको म्याद सकियो, बल प्रयोग गर्दै सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत धर्मशाला बल प्रयोग गरेर खाली गरिने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री आलेले अब प्रहरी प्रशासनको सहयोगमा धर्मशाला जुनसुकै समयमा खाली गराइने बताएका हुन् ।उनले धर्मशाला प्रयोग गरिरहेको आनन्द प्रालिलाई होटल खाली गर्न एक साताको म्याद दिइएको जानकारी दिए । उक्त म्याद जेठ ३१ गते नै सकिई सकेपनि धर्मशाला खाली नभएको समेत जानकारी दिए । तोकिएको समयमा कम्पनीले धर्मशाला खाली नगरेको पाइएपछि अब बल प्रयोग गरेर खाली गरिन

सम्बन्धित सामग्री

श्रीलंकामा प्रदर्शनकारीमाथि भएको आक्रमणको मानव अधिकारवादी समूहद्वारा निन्दा

न्युयोर्क–न्युयोर्कस्थित अधिकारवादी समूह ह्युमन राइट वाच  (एचआरडब्लू) ले श्रीलंकामा प्रदर्शनकारीहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ । सुरक्षाकर्मीलाई प्रदर्शनकारी विरुद्ध गैरकानुनी बल प्रयोग रोक्न पनि एचआरडब्लूले सरकारसँग माग गरेको छ ।सुरक्षाकर्मीले शुक्रबार राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका थिए । सो क्रममा ९ जना पक्राउ परेका थिए ।  प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने व

श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी,  सेनाद्वारा बल प्रयोग

श्रीलंकामा  सरकार विरोधी प्रदर्शन जारी छ । सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् । सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालय बाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइ लागेका हुन्  ।दुई घाइतेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको छ । प्रहरी कारबाहीमा एक सञ्चारकर्मी पनि घाइते भएका छन् । पूर्वराष्ट्रप

प्रदर्शनकारीमाथि श्रीलंकाली सेनाको बल प्रयोग, कयौं घाइते

श्रीलंकाली सेनाले (बिहीबार–शुक्रबार) मध्यरातमा संसद भवन अगाडि पाल टाँगेर बसेका सरकार विरोधी प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ  । सो क्रममा केही आन्दोलनकारी घाइते समेत भएका छन् । सञ्चारमाध्यमका अनुसार २ पत्रकारसहित ९ जना पक्राउ परेका छन् ।देशका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार सपथ लिएपछि सरकार विरोधी प्रदर्शनकारी विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका थिए । विक्रमासिङ्घेको चेतावनीको केही घण्टापछि सेनाले कारबाहीको योजना बनाएर राति अबेरसम्म कार्यान्वयन गरेको थि

आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं। प्रतिनिधिसभामा अनुमोदनका लागि पेश भएको अमेरिकी सहयोग (एमसीसी)को विरोध प्रदर्शनमा  प्रहरीले आवश्यकता भन्दा बढी बल प्रयोग भएको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ । आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न, आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन आयोगले सरकार एवम् सम्बद्ध निकायलाई आग्रह गरेको […]

एमसीसी विरुद्धकाे प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न आग्रह

काठमाण्डाै - संसदमा पेस भएको एमसीसी सम्झौताको विरोधमा भइरहेको प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न राष्ट्रिय मानवअधिकार आयोगसहित विभिन्न सङ्घसंस्थाले आग्रह गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले आज विज्ञप्ति निकालेर नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्न, आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार र सम्बद्ध निकायलाई आग्रह गरेको छ । यस्तै आन्दोलनमा संयमता अपनाउन अनौपचारिक सेवा केन्द्र इन्सेकले पनि सबै पक्षलाई आग्रह गरेको छ । गएको फागुन ...

विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम भट्टराईद्वारा आज यहाँ जारी  प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र  शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवमं सम्बद्ध निकायलाई आग्रह गरिएको छ ।विज्ञप्तिमा भनिएको छ, “आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपु¥याउन,

प्रदर्शनकारीमाथि बल प्रयोग गरेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा तालिबानको निन्दा

भिन्न मत राख्नेहरुमाथि हिंसात्मक रुपमा प्रस्तुत भएको भन्दै संयुक्त राष्ट्रसंघले तालिबानको निन्दा गरेको छ । तालिबानले गएको अगस्ट १५ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको थियो । अहिले तालिबानले अफगानिस्तानमा अन्तरिम सरकार पनि गठन गरेको छ । पछिल्ला दिनहरुमा तालिबानविरोधी प्रदर्शन भइरहेका छन् काबुलसहित विभिन्न क्षेत्रमा । विशेषगरी महिलाहरुले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा तालिबानले बल […]