प्रदर्शनकारीमाथि श्रीलंकाली सेनाको बल प्रयोग, कयौं घाइते

श्रीलंकाली सेनाले (बिहीबार–शुक्रबार) मध्यरातमा संसद भवन अगाडि पाल टाँगेर बसेका सरकार विरोधी प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ  । सो क्रममा केही आन्दोलनकारी घाइते समेत भएका छन् । सञ्चारमाध्यमका अनुसार २ पत्रकारसहित ९ जना पक्राउ परेका छन् ।देशका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार सपथ लिएपछि सरकार विरोधी प्रदर्शनकारी विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका थिए । विक्रमासिङ्घेको चेतावनीको केही घण्टापछि सेनाले कारबाहीको योजना बनाएर राति अबेरसम्म कार्यान्वयन गरेको थि

सम्बन्धित सामग्री

म्यानमारको विद्यालयमा सेनाले गोली चलाउदा ६ बालबालिकाको मृत्यु

म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा छ बालबालिकाको मृत्यु भएको छ भने  १७ जना घाइते भएका छन् । विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ । चलाएको बताए।गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् । आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ । मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा