आठौँ राष्ट्रिय खेलकुद : आजबाट फुटबल, क्रिकेट र भलिबल सुरु :: Pahilopost.com

नेपालगन्ज : नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठूलो मेला आठौँ राष्ट्रिय खेलकुद प्रदेश ५ मा सञ्चालन भइरहेको छ। चैत २७ गतेबाट सुरु भएको आठौँ खेलकुदको औपचारिक उद्घाटन भोली बेलुका नेपालगन्ज रंगशालमा राष्ट्रपतिले गर्नेछन्। आठौँ राष्ट्रिय खेलकुद सुरु भएको आज आठौँ दिन हो। आजबाट तीन चर्चित खेलहरु फुटबल, क्रिकेट र भलिबल

सम्बन्धित सामग्री

एसियाली खेलकुदका लागि प्रारम्भिक चरणको प्रशिक्षण सकियो

लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदका लागि रहेको प्रारम्भिक चरणको बन्द प्रशिक्षण आइतबारदेखि सकिएको बताएको छ । गत जेठ २४ गतेदेखि सुरु भएको प्रशिक्षण असार ३२ सम्म संचालन भएको थियो । बिभिन्न २३ खेलको प्रारम्भिक चरणको प्रशिक्षण सकिएको हो ।चीनमा हुने १९ औं एसियाली खेलकुद खेलकुदका लागि राखेपले प्रशिक्षण सुरु गरेको थियो ।  राखेपले महिला भलिबल, महिला फुटबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती ,