देशकै ठूलो ढल्केबर सबस्टेशनकाे औपचारिक उद्घाटन आज

काठमाण्डाै - देशकै सबैभन्दा ठूलो क्षमताको ढल्केबर सबस्टेशनको आज औपचारिक उद्घाटन हुने भएको छ ।  आज प्रधानमन्त्री केपी शर्मा ओलीले ढल्केबर सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहनेछ । अहिले ढल्के...